पर्साको जगरनाथपुरमा आगलगी हुँदा तीन जना घाईते

   
88   पटक पढिएको

कर्तिक १७ बीरगंज 
पर्साको जगरनाथपुर गाउँपालिका वडा नम्बर ६ माधोपुरमा बिहीबार राति आगलगी हुँदा तीन जना घाईते भएका छन् ।स्थानीय चन्द्रदेव साहको घरमा खाना पकाउने ग्याँस लिक भएर आगलागी हुदा घरधनी चन्द्र देव सहित उहाँका छोराहरु काशी साह र  बनारसी साह जलेर घाईते भएको प्रहरीले जनाएको छ । तीनै जना घाईतेहरुलाई नेशनल मेडिकल वीरगञ्जमा सामान्य उपचार पछि थप उपचारका लागि काठमाण्डौं लगिएको छ । आगलगीमा परि ६० हजार भन्दा धनमाल समेत जलेर नष्ट भएको छ ।
 

तपाईको प्रतिक्रिया

अन्तराष्ट्रिय

भारतमा दुई कार एकअापसमा ठोक्किँदा नौ जनाको मृत्यु

भारतमा दुई कार एकअापसमा ठोक्किँदा नौ जनाको मृत्यु

अमेरिकामा बन्दुक बहसः ‘बम्प–स्टक’ प्रयोगमा प्रतिवन्ध लगाउने ट्रम्पको घोषणा

अमेरिकामा बन्दुक बहसः ‘बम्प–स्टक’ प्रयोगमा प्रतिवन्ध लगाउने ट्रम्पको घोषणा

डिभी चिठ्ठा बन्द गर्ने विधेयक अमेरिकी संसदबाट अस्वीकृत, नेपालीलार्इ राहत

डिभी चिठ्ठा बन्द गर्ने विधेयक अमेरिकी संसदबाट अस्वीकृत, नेपालीलार्इ राहत


विचार/ब्लग

नेपाल प्रहरीको उदाउँदो किरण: सर्बेन्द्र खनालको आगामि यात्रा

श्रावन ०५ बिहीवार, हेटौंडा । गृह मन्त्रालयका बढुवा समितिले भर्खरै गरेको एस.एस.पि.को बढुवा सिफारीसमा १५ जना प्रतिस्पर्धीलाई उछिन्दै कार्यसम्पादनको आधारमा डि.आई.जि.को बढुवा सिफारीसमा १ नम्बरमा पर्न सफल हुनु भएको छ ।