पर्सा जिल्लाबाट कुल  दुई लाख ८९ हजार ५४ मतदाताहरुले मतदान गर्न पाउने

   
128   पटक पढिएको

कार्तिक १७ बीरगञ्ज 
आउदो मंसिर २१ गते हुन गईरहेको प्रतिनिधी सभा र प्रदेश सभाको चुनावमा प्रदेश नम्बर २ को पर्सा जिल्लाबाट कुल  दुई लाख ८९ हजार ५४ मतदाताहरुले मतदान गर्न पाउने छन ।पर्सामा कुल मतदातामध्ये पूरुष एक लाख ६४ हजार ६२९, महिला एक लाख २४ हजार ४०९ र १६ जना तेस्रो लिङ्गी मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय पर्साले जनाएको छ ।पर्सा जिल्लाका यसअघि ५ निबाृचन क्षेत्र रहेकोमा यसपाली ४ वटा मात्र निर्बाचन क्षेत्र तोकिएको छ ।जिल्लामा प्रतिनिधी सभाको ४ वटा क्षेत्र रहेका छन भने प्रदेश सभाको लागि ८ वटा क्षेत्र छन ।ज्लिलामा सबै भन्दा बढी क्षेत्र नम्बर ४ मा मतदाता रहेका छन। यो क्षेत्रमा७४ हजार ४७१ जना मतदाता छन ।सबै भन्दा कम क्षेत्र नम्बर १ मा मतदाता संख्या रहेको छ ।यस क्षेत्रमा ६७ हजार ४०५ जना मतदाताले मतदान गर्नेछन ।यसैगरि, क्षेत्र नम्बर २ मा ७३ हजार १२ जना, क्षेत्र नम्बर ३ मा ७४ हजार १६६ जना ा मतदाता रहेको निर्वाचन कार्यालयले जनाएको छ । 
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

अन्तराष्ट्रिय

भारतमा दुई कार एकअापसमा ठोक्किँदा नौ जनाको मृत्यु

भारतमा दुई कार एकअापसमा ठोक्किँदा नौ जनाको मृत्यु

अमेरिकामा बन्दुक बहसः ‘बम्प–स्टक’ प्रयोगमा प्रतिवन्ध लगाउने ट्रम्पको घोषणा

अमेरिकामा बन्दुक बहसः ‘बम्प–स्टक’ प्रयोगमा प्रतिवन्ध लगाउने ट्रम्पको घोषणा

डिभी चिठ्ठा बन्द गर्ने विधेयक अमेरिकी संसदबाट अस्वीकृत, नेपालीलार्इ राहत

डिभी चिठ्ठा बन्द गर्ने विधेयक अमेरिकी संसदबाट अस्वीकृत, नेपालीलार्इ राहत


विचार/ब्लग

नेपाल प्रहरीको उदाउँदो किरण: सर्बेन्द्र खनालको आगामि यात्रा

श्रावन ०५ बिहीवार, हेटौंडा । गृह मन्त्रालयका बढुवा समितिले भर्खरै गरेको एस.एस.पि.को बढुवा सिफारीसमा १५ जना प्रतिस्पर्धीलाई उछिन्दै कार्यसम्पादनको आधारमा डि.आई.जि.को बढुवा सिफारीसमा १ नम्बरमा पर्न सफल हुनु भएको छ ।