राजपाका महासचिव र नगर अध्यक्ष प्रदेशसभाका लागि स्वतन्त्र उम्मेदवार

   
901   पटक पढिएको

वीरगंज,१६ कार्तिक
पाटिले टिकट नदिएको भन्दै राजपाका महामन्त्रि शिव पटेल र युवा नेता आमे प्रकाश सर्राफले  स्वतन्त्र रुपमा प्रदेश सभाको लागी उम्मेदवारी दर्ता गर्नुभएको छ ।

पटेलले निर्वाचन क्षेत्र नम्बर २ को ख र सर्राफले १ को ख बाट उम्मेदवारी दर्ता गराउनु भएको हो ।

तपाईको प्रतिक्रिया

अन्तराष्ट्रिय

भारतमा दुई कार एकअापसमा ठोक्किँदा नौ जनाको मृत्यु

भारतमा दुई कार एकअापसमा ठोक्किँदा नौ जनाको मृत्यु

अमेरिकामा बन्दुक बहसः ‘बम्प–स्टक’ प्रयोगमा प्रतिवन्ध लगाउने ट्रम्पको घोषणा

अमेरिकामा बन्दुक बहसः ‘बम्प–स्टक’ प्रयोगमा प्रतिवन्ध लगाउने ट्रम्पको घोषणा

डिभी चिठ्ठा बन्द गर्ने विधेयक अमेरिकी संसदबाट अस्वीकृत, नेपालीलार्इ राहत

डिभी चिठ्ठा बन्द गर्ने विधेयक अमेरिकी संसदबाट अस्वीकृत, नेपालीलार्इ राहत


विचार/ब्लग

नेपाल प्रहरीको उदाउँदो किरण: सर्बेन्द्र खनालको आगामि यात्रा

श्रावन ०५ बिहीवार, हेटौंडा । गृह मन्त्रालयका बढुवा समितिले भर्खरै गरेको एस.एस.पि.को बढुवा सिफारीसमा १५ जना प्रतिस्पर्धीलाई उछिन्दै कार्यसम्पादनको आधारमा डि.आई.जि.को बढुवा सिफारीसमा १ नम्बरमा पर्न सफल हुनु भएको छ ।