कांग्रसले पर्सा जिल्लासहित देशभरि उम्मेदवार टुंगो लगायो

   
81   पटक पढिएको

कार्तिक १६ बीरगंज नेपाली कांग्रसले २१ मंसिरमा हुने दोस्रो चरणको प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि सबै क्षेत्रका उम्मेदवार टुंगो लगाएको छ ।प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा बसेको संसदीय बोर्ड बैठकले प्रतिनिधिसभाका १ सय २८ सदस्य र प्रदेश सभाा २ सय ५६ सदस्यका लागि प्रत्यक्ष तर्फका उम्मेदवारको नाम टुंगो लगाएको हो ।कांग्रसले पर्सा जिल्लामा प्रतिनिधि सभा क्षेत्र नं १ मा अनिल रुगंटा २ मा अजय चौरसिया ३ मा सुरेन्द्र चौधरी र ४ मा रमेश रिजाललाई उम्मेदवार बनाएको छ ।यसैगरि प्रदेश सभा तर्फ क्ष्ेत्र नं १ को क बाट रामनारायण कुर्मी ख बाट बिजय सर्राफ,क्षेत्र नं २ को क बाट राजेशवर प्रसाद तेलीख बाट रामरुप कुर्मी,क्षेत्र नं ३ को क बाटचन्द्रकिरोर प्रसाद ख बाट जनारर्दन क्षेत्री,यसैगरि क्षेत्र नं ४ को क बाट शंकर प्रसाद चौधरी ख बाट बशिष्ट नारायण कुर्मीलाई उम्मेदवार बनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

स्थानीय चुनाव बिशेष

जिल्ला समन्वय समिति पर्साको सभापतिमा फोरमका उम्मेदवार बिजयी 

जिल्ला समन्वय समिति पर्साको सभापतिमा फोरमका उम्मेदवार बिजयी 

पर्सा जिल्लामा शुक्रबारको चुनावी घरदैलोका तस्बिरहरु

पर्सा जिल्लामा शुक्रबारको चुनावी घरदैलोका तस्बिरहरु

पर्सामा चुनावी प्रचार प्रसारका लागि समाजिक सञ्जालको ब्याप्क प्रयोग

राम मण्डल बीरगञ्ज मंसिर ८ पर्सामा चुनावी प्रचार प्रसारका लागि समाजिक सञ्जालको ब्याप्क प्रयोग

अन्तराष्ट्रिय

अफगान सेनाको कारबाहीमा १७ तालिबान मारिए

अफगान सेनाको कारबाहीमा १७ तालिबान मारिए

उत्तर कोरियाले जापानतर्फ फेरि अर्को मिसाइल छोड्यो

उत्तर कोरियाले राजधानी प्योङयाङबाट पूर्वी दिशामा जापानतर्फ फेरि एक मिसाइल छोडेको छ ।

मुम्बईमा भवन भत्कँदा ११ को मृत्यु

मुम्बईमा भवन भत्कँदा ११ को मृत्यु


विचार/ब्लग

नेपाल प्रहरीको उदाउँदो किरण: सर्बेन्द्र खनालको आगामि यात्रा

श्रावन ०५ बिहीवार, हेटौंडा । गृह मन्त्रालयका बढुवा समितिले भर्खरै गरेको एस.एस.पि.को बढुवा सिफारीसमा १५ जना प्रतिस्पर्धीलाई उछिन्दै कार्यसम्पादनको आधारमा डि.आई.जि.को बढुवा सिफारीसमा १ नम्बरमा पर्न सफल हुनु भएको छ ।