बाराको कलैयामा पानी जमेको खाल्टोमा डुबेर एक बालकको ज्यान गयो

   
189   पटक पढिएको

कर्तिक १५ बीरगंज बाराको कलैयामा पानी जमेको खाल्टोमा डुबेर एक बालकको ज्यान गएको छ । कलैया उपमहानगरपालिका ३ बस्ने शैलेन्द्र ठाकुरका एक बर्षीय छोरा गुञ्जन ठाकुरको ज्यान गएको हो ।बुधबार बिहान खेल्ने क्रममा बालकको चापाकलको पानी जम्मा भएको खाल्टोमा डुबेर ज्यान गएको बाराका प्रहरी उपरिक्षक भुनेशवर साहले जानकारी दिनुभयो । 

तपाईको प्रतिक्रिया

अन्तराष्ट्रिय

भारतमा दुई कार एकअापसमा ठोक्किँदा नौ जनाको मृत्यु

भारतमा दुई कार एकअापसमा ठोक्किँदा नौ जनाको मृत्यु

अमेरिकामा बन्दुक बहसः ‘बम्प–स्टक’ प्रयोगमा प्रतिवन्ध लगाउने ट्रम्पको घोषणा

अमेरिकामा बन्दुक बहसः ‘बम्प–स्टक’ प्रयोगमा प्रतिवन्ध लगाउने ट्रम्पको घोषणा

डिभी चिठ्ठा बन्द गर्ने विधेयक अमेरिकी संसदबाट अस्वीकृत, नेपालीलार्इ राहत

डिभी चिठ्ठा बन्द गर्ने विधेयक अमेरिकी संसदबाट अस्वीकृत, नेपालीलार्इ राहत


विचार/ब्लग

नेपाल प्रहरीको उदाउँदो किरण: सर्बेन्द्र खनालको आगामि यात्रा

श्रावन ०५ बिहीवार, हेटौंडा । गृह मन्त्रालयका बढुवा समितिले भर्खरै गरेको एस.एस.पि.को बढुवा सिफारीसमा १५ जना प्रतिस्पर्धीलाई उछिन्दै कार्यसम्पादनको आधारमा डि.आई.जि.को बढुवा सिफारीसमा १ नम्बरमा पर्न सफल हुनु भएको छ ।