पर्सा प्रहरीद्धारा चरेस र काठको गोलिया बरामद

   
35   पटक पढिएको

वीरगञ्ज  कात्तिक१४। पर्सा प्रहरीले सोमबार राति ११ किलो लागु औषध चरेस बरामद गरेको छ । सीमावर्ती प्रहरी चौकी बुडगाईको प्रहरी टोलीले राति सिमा क्षेत्रबाट ११ किलो चरेस बरामद गरेको हो ।नेपालबाट भारततर्फ चरेश लैजादै गरेको सूचनाको अधारमा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रेम बहादुर शाहीले जानकारी दिए ।चौकीका प्रहरी सहायक निरीक्षक पवनकुमार झा नेतृत्वको टोलीलाई देख्ने वित्तिकै चरेस लिएर जाँदै गरेका व्यक्तिहरु भागेकोले उनीहरुलाई पक्राउ गर्न नसकिएको प्रहरीले दावी गरेको छ । बरामद गरिएको चरेस आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय पोखरियामा राखिएको छ ।यस्तै इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीले सोमबार राति ३ थान काठको गोलियासहित साइकल बरामद गरेको छ । पर्साको वनंजगलबाट चोरी गरी ल्याइरहेको अवस्थामा प्रहरीले भतौडाबाट काठ बरामद गरेको हो । बरामद गरिएको काठ तथा साइकल इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीमा राखिएको जिल्ला प्रहरी कार्यलय पर्साले जनाएको छ ।

तपाईको प्रतिक्रिया

स्थानीय चुनाव बिशेष

बन्द रहेका बिचिकाली र कृषि औजार पुनः संचालनमा ल्याउनु नै मेरो प्रमुख उदेश्य  उम्मेदवार सर्राफ

बन्द रहेका बिचिकाली र कृषि औजार पुनः संचालनमा ल्याउनु नै मेरो प्रमुख उदेश्य  उम्मेदवार सर्राफ

बिरगञ्ज महानगरका टोलबासी भन्छन बिकाश हुन्छ भन्ने कुरामा बिशवाश लागदैन

राम मण्डल मंसिर ४ बीरगञ्ज  बिरगञ्ज महानगरका टोलबासी भन्छन बिकाश हुन्छ भन्ने कुरामा बिशवाश लागदैन

उम्मेदवारले समाजमा गरेको लगानी, योगदान र चरित्रको आधारमा मात्र मतदान गरौं उम्मेदवार सर्राफ

उम्मेदवारले समाजमा गरेको लगानी, योगदान र चरित्रको आधारमा मात्र मतदान गरौं उम्मेदवार सर्राफ

अन्तराष्ट्रिय

उत्तर कोरियाले जापानतर्फ फेरि अर्को मिसाइल छोड्यो

उत्तर कोरियाले राजधानी प्योङयाङबाट पूर्वी दिशामा जापानतर्फ फेरि एक मिसाइल छोडेको छ ।

मुम्बईमा भवन भत्कँदा ११ को मृत्यु

मुम्बईमा भवन भत्कँदा ११ को मृत्यु

अमेरिकी सैन्य अखडामा कोरियाले आक्रमण गर्ने चर्चा

उत्तर कोरियाले प्रशान्त महासागरमा अमेरिकी स्वामित्वमा रहेको गुआम टापुमा हमला गर्ने तयारी गरिरहेको उत्तर कोरियाली समाचार संस्थाहरुले जनाएका छन् ।


विचार/ब्लग

नेपाल प्रहरीको उदाउँदो किरण: सर्बेन्द्र खनालको आगामि यात्रा

श्रावन ०५ बिहीवार, हेटौंडा । गृह मन्त्रालयका बढुवा समितिले भर्खरै गरेको एस.एस.पि.को बढुवा सिफारीसमा १५ जना प्रतिस्पर्धीलाई उछिन्दै कार्यसम्पादनको आधारमा डि.आई.जि.को बढुवा सिफारीसमा १ नम्बरमा पर्न सफल हुनु भएको छ ।