पर्साको ग्रामीण भेगका किसानहरु सुर्ती खेती तर्फ आकर्षित

   
97   पटक पढिएको

कार्तिक १३ बीरगंज 
पर्साको ग्रामीण भेगका किसानहरु सुर्ती खेती तर्फ आकर्षित भएका छन् । पर्साको ठोरी, सुवर्णपुर, विजयवस्ती, निर्मलबस्ती, ब्रह्मनगर, गौतमनगर, दिपकनगर लगायतका किसानहरु सुर्ती खेती तर्फ आकर्षित भएका छन् । सिचाँईका लागि पानीको प्राय अभाव हुने गरेको निर्मलबस्ती , सुवर्णपुर लगायतका स्थानमा सिचाँई विना नै सुर्ती खेती गर्न सकिने भएकोले पनि बैकल्पिक खेतीको रुपमा किसानहरुले सुर्ती खेती रोजेको किसानहरुको भनाई छ । नेपालकै प्रसिद्ध कम्पनी सुर्य टोबाकोले उतm क्षेत्रमा प्राविधीककै टोलि खटाएर कृषकहरुलाई सहयोग गर्दै आएको र सजिलै सुर्ती खरीद गर्ने गरेको कृषकहरुले बताएका छन् । कृषकहरुले एक वर्षमा दुई सिजनमा सुर्ती उत्पादन गर्दै आएको र प्रती सिजनमा ४ करोड बराबरको आम्दानी गर्ने गरेको बताएका छन् । एक विघाहामा १० क्वीन्टलसम्म सुर्ती उत्पादन गर्न सकिने किसानहरुले बताएका छन् । 
 

तपाईको प्रतिक्रिया

अन्तराष्ट्रिय

भारतमा दुई कार एकअापसमा ठोक्किँदा नौ जनाको मृत्यु

भारतमा दुई कार एकअापसमा ठोक्किँदा नौ जनाको मृत्यु

अमेरिकामा बन्दुक बहसः ‘बम्प–स्टक’ प्रयोगमा प्रतिवन्ध लगाउने ट्रम्पको घोषणा

अमेरिकामा बन्दुक बहसः ‘बम्प–स्टक’ प्रयोगमा प्रतिवन्ध लगाउने ट्रम्पको घोषणा

डिभी चिठ्ठा बन्द गर्ने विधेयक अमेरिकी संसदबाट अस्वीकृत, नेपालीलार्इ राहत

डिभी चिठ्ठा बन्द गर्ने विधेयक अमेरिकी संसदबाट अस्वीकृत, नेपालीलार्इ राहत


विचार/ब्लग

नेपाल प्रहरीको उदाउँदो किरण: सर्बेन्द्र खनालको आगामि यात्रा

श्रावन ०५ बिहीवार, हेटौंडा । गृह मन्त्रालयका बढुवा समितिले भर्खरै गरेको एस.एस.पि.को बढुवा सिफारीसमा १५ जना प्रतिस्पर्धीलाई उछिन्दै कार्यसम्पादनको आधारमा डि.आई.जि.को बढुवा सिफारीसमा १ नम्बरमा पर्न सफल हुनु भएको छ ।