त्रिशूली नदीमा भएको दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ३१, एउटै बाबुका ४ छोरी छठ मानेर आइपुगेनन् काठमाडौं

   
18   पटक पढिएको

काठमाडौं 
धादिङको गजुरी नजिक त्रिशूली नदिमा दुर्घटना ग्रस्त हुदा ३१ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।बिहान भएको दुर्घटनामा परि हाल सम्ममा ३१ जनाको मृत्यु भइ सकेको छ । करिव ५५ जना यात्रु सवार रहेको बस दुर्घटना हुदा सो सङख्यामा मृत्यु भएको हो ।दुर्घटनामा परेर तिलाठीका पण्डित रमानाथ झाको परिवारका पाँच सदस्य र दुई आफन्तको मृत्यु भएको छ । उनका छोरा संजीतकुमार झा, बुहारी सिमी, १० बर्षीय नाती अभिनव, ४ बर्षीय नाती प्रतिक र छोरा अन्जितको ज्यान गएको छ । यस्तै रंजीतका साली पूजा र सालो बिटुको पनि दुर्घटनामा निधन भएको छ ।बोदे बर्साइन नगरपालिका ७ मानराजा निवासी चतुरनारायण प्रमाणीका चार छोरी चित्ररेखा, चन्द्ररेखा, चित्रलेखा र चन्द्रलेखाको निधन भएको छ । नदीमा डुबेको बसलाई साँझ मात्र क्रेनको सहायताले बाहिर निकालिएको थियो । ज्यान जाने २९ जनाको सनाखत भएको छ । दुर्घटनामा १५ जना घाइते भएका छन् । ईलाका प्रहरी कार्यालय गजुरीले २९ जना मृतकको सनाखत भएको जनाएको हो । 

तपाईको प्रतिक्रिया

स्थानीय चुनाव बिशेष

बन्द रहेका बिचिकाली र कृषि औजार पुनः संचालनमा ल्याउनु नै मेरो प्रमुख उदेश्य  उम्मेदवार सर्राफ

बन्द रहेका बिचिकाली र कृषि औजार पुनः संचालनमा ल्याउनु नै मेरो प्रमुख उदेश्य  उम्मेदवार सर्राफ

बिरगञ्ज महानगरका टोलबासी भन्छन बिकाश हुन्छ भन्ने कुरामा बिशवाश लागदैन

राम मण्डल मंसिर ४ बीरगञ्ज  बिरगञ्ज महानगरका टोलबासी भन्छन बिकाश हुन्छ भन्ने कुरामा बिशवाश लागदैन

उम्मेदवारले समाजमा गरेको लगानी, योगदान र चरित्रको आधारमा मात्र मतदान गरौं उम्मेदवार सर्राफ

उम्मेदवारले समाजमा गरेको लगानी, योगदान र चरित्रको आधारमा मात्र मतदान गरौं उम्मेदवार सर्राफ

अन्तराष्ट्रिय

उत्तर कोरियाले जापानतर्फ फेरि अर्को मिसाइल छोड्यो

उत्तर कोरियाले राजधानी प्योङयाङबाट पूर्वी दिशामा जापानतर्फ फेरि एक मिसाइल छोडेको छ ।

मुम्बईमा भवन भत्कँदा ११ को मृत्यु

मुम्बईमा भवन भत्कँदा ११ को मृत्यु

अमेरिकी सैन्य अखडामा कोरियाले आक्रमण गर्ने चर्चा

उत्तर कोरियाले प्रशान्त महासागरमा अमेरिकी स्वामित्वमा रहेको गुआम टापुमा हमला गर्ने तयारी गरिरहेको उत्तर कोरियाली समाचार संस्थाहरुले जनाएका छन् ।


विचार/ब्लग

नेपाल प्रहरीको उदाउँदो किरण: सर्बेन्द्र खनालको आगामि यात्रा

श्रावन ०५ बिहीवार, हेटौंडा । गृह मन्त्रालयका बढुवा समितिले भर्खरै गरेको एस.एस.पि.को बढुवा सिफारीसमा १५ जना प्रतिस्पर्धीलाई उछिन्दै कार्यसम्पादनको आधारमा डि.आई.जि.को बढुवा सिफारीसमा १ नम्बरमा पर्न सफल हुनु भएको छ ।