बिमल श्रीवास्तव अब फोरम नेपालमा प्रबेश गर्ने 

   
73   पटक पढिएको

कर्तिक ८ बीरगंज 
हालै सम्पन्न स्थानीय तहको चुनावमा बीरगंज महानगरपालिकाको मेयरको टिकट नपाएपछि राजपा नेपाल परित्याग गरेका बिमल श्रीवास्तव संघीय समाजबादी फोरम नेपालमा प्रबेश गर्ने भएका छन ।बुधबार बीरगंजस्थित आफनै निवासमा आयोजना गर्नुभएको पत्रकार सम्मेलनमा श्रीवास्तवले अब आफु फोरम नेपालमा जाने जानकारी गराउनुभएको हो ।नेपाल लोकतान्त्रिक फोरम बाट बी।गंजको मेयरमा चुनाव लडेका श्रीवास्तव पराजित भएका थिए ।लोकतान्त्रिक फोरम नेपाली कागेंसमा बिलय भएपछि श्रीवास्तव भने कागेंसमा नगई फोरम नेपालमा जान लागनुभएको हो ।पछिल्लो समय बिभिन्न पार्टी फेरदै आएका श्रीवास्तव चार पटक बीरगंजको मेयर बन्नु भएको थियो ।उनी पहिलोृ संबिधान सभाको चुनावमा राप्रपा र दोस्रो संबिधान सभाको चुनावमा तमलोपाबाट पर्सा क्षेत्र नम्बर १ बाट चुनाव लडनुभएको थियो ।

तपाईको प्रतिक्रिया

स्थानीय चुनाव बिशेष

बन्द रहेका बिचिकाली र कृषि औजार पुनः संचालनमा ल्याउनु नै मेरो प्रमुख उदेश्य  उम्मेदवार सर्राफ

बन्द रहेका बिचिकाली र कृषि औजार पुनः संचालनमा ल्याउनु नै मेरो प्रमुख उदेश्य  उम्मेदवार सर्राफ

बिरगञ्ज महानगरका टोलबासी भन्छन बिकाश हुन्छ भन्ने कुरामा बिशवाश लागदैन

राम मण्डल मंसिर ४ बीरगञ्ज  बिरगञ्ज महानगरका टोलबासी भन्छन बिकाश हुन्छ भन्ने कुरामा बिशवाश लागदैन

उम्मेदवारले समाजमा गरेको लगानी, योगदान र चरित्रको आधारमा मात्र मतदान गरौं उम्मेदवार सर्राफ

उम्मेदवारले समाजमा गरेको लगानी, योगदान र चरित्रको आधारमा मात्र मतदान गरौं उम्मेदवार सर्राफ

अन्तराष्ट्रिय

उत्तर कोरियाले जापानतर्फ फेरि अर्को मिसाइल छोड्यो

उत्तर कोरियाले राजधानी प्योङयाङबाट पूर्वी दिशामा जापानतर्फ फेरि एक मिसाइल छोडेको छ ।

मुम्बईमा भवन भत्कँदा ११ को मृत्यु

मुम्बईमा भवन भत्कँदा ११ को मृत्यु

अमेरिकी सैन्य अखडामा कोरियाले आक्रमण गर्ने चर्चा

उत्तर कोरियाले प्रशान्त महासागरमा अमेरिकी स्वामित्वमा रहेको गुआम टापुमा हमला गर्ने तयारी गरिरहेको उत्तर कोरियाली समाचार संस्थाहरुले जनाएका छन् ।


विचार/ब्लग

नेपाल प्रहरीको उदाउँदो किरण: सर्बेन्द्र खनालको आगामि यात्रा

श्रावन ०५ बिहीवार, हेटौंडा । गृह मन्त्रालयका बढुवा समितिले भर्खरै गरेको एस.एस.पि.को बढुवा सिफारीसमा १५ जना प्रतिस्पर्धीलाई उछिन्दै कार्यसम्पादनको आधारमा डि.आई.जि.को बढुवा सिफारीसमा १ नम्बरमा पर्न सफल हुनु भएको छ ।