छठ पूजाको अवसरमा वीरगन्जमा आयोजित रक्त्तदानमा एक सय तीन जनाद्धारा रगत दान

   
18   पटक पढिएको

कात्र्तिक ६ बीरगंज तराइ मधेसको महान् पर्ब छठ पूजाको अवसरमा वीरगन्जमा सोमबार घडीअर्वा स्पोर्ट क्लबले बृहत रक्तदान कार्यक्रमको आयोजना गरेको छ । विगत १० वर्ष देखि हरेक छठ पूजाको पुर्व सन्ध्यामा रक्तदान कार्यक्रम गर्दै  मानवीय सेवामा सरिक हुदै आएको घडीअर्वा स्पोर्ट क्लबले यसपाली पनि छठ पूजाकै अवसरमा सोमबार रक्तदान कार्यक्रम आयोजना गरेको हो । घडीअर्वा पोखरी परिसरमा सम्पन्न रक्तदान कार्यक्रममा एक सय तीन जनाले रगत दान गरेका छन् । रक्तदान गर्नेहरुमा तबरेज अहमद, मनोज साह कानु ,नीतेश पाण्डे , वीरेन्द्र कुमार गुप्ता , मनोज वर्णवाल , धर्मेन्द्र चौरसीया , सुनिल साह कानु , अनिल कुमार चौधरी ,राकेश साह , विजय यादव , विवेक श्रीवास्तव , सुरज साह कानु , मन्टु कुमार जयसवाल , बैजु यादव , वीवेक कुमार साह , खुशी मरहठा , सन्तोष मरहठा , राकेश सर्राफ लगायतका रहेका छन् । वीरगन्ज महानगपालिकाका मेयर विजय सरावगीले उदघाटन गरेको रक्तदान कार्यक्रममा घडीअर्वा स्पोर्ट क्लबका अध्यक्ष लखनलाल साह कानु , छठपूजा व्यवस्थापन समितिका अध्यक्ष बाल्मिकी साह कानु ,वरिष्ठ उपाध्यक्ष हिरा साह कानु , सचिव मनोहर साह , पुर्व अध्यक्षहरु प्रमानन्द साह कानु र मदन साह कलवार , वडा अध्यक्ष रामनगीना साह कानु , नगर कार्यपालिका सदस्य शुसिल साह कानु , शम्भु साह कानु  लगायतको उपस्थिती रहेको छठ पूजा व्यवस्थापन समितिका सहसचिव प्रभाकर गुप्ताले जानकारी दिनु भयो । 
 

तपाईको प्रतिक्रिया

स्थानीय चुनाव बिशेष

बन्द रहेका बिचिकाली र कृषि औजार पुनः संचालनमा ल्याउनु नै मेरो प्रमुख उदेश्य  उम्मेदवार सर्राफ

बन्द रहेका बिचिकाली र कृषि औजार पुनः संचालनमा ल्याउनु नै मेरो प्रमुख उदेश्य  उम्मेदवार सर्राफ

बिरगञ्ज महानगरका टोलबासी भन्छन बिकाश हुन्छ भन्ने कुरामा बिशवाश लागदैन

राम मण्डल मंसिर ४ बीरगञ्ज  बिरगञ्ज महानगरका टोलबासी भन्छन बिकाश हुन्छ भन्ने कुरामा बिशवाश लागदैन

उम्मेदवारले समाजमा गरेको लगानी, योगदान र चरित्रको आधारमा मात्र मतदान गरौं उम्मेदवार सर्राफ

उम्मेदवारले समाजमा गरेको लगानी, योगदान र चरित्रको आधारमा मात्र मतदान गरौं उम्मेदवार सर्राफ

अन्तराष्ट्रिय

उत्तर कोरियाले जापानतर्फ फेरि अर्को मिसाइल छोड्यो

उत्तर कोरियाले राजधानी प्योङयाङबाट पूर्वी दिशामा जापानतर्फ फेरि एक मिसाइल छोडेको छ ।

मुम्बईमा भवन भत्कँदा ११ को मृत्यु

मुम्बईमा भवन भत्कँदा ११ को मृत्यु

अमेरिकी सैन्य अखडामा कोरियाले आक्रमण गर्ने चर्चा

उत्तर कोरियाले प्रशान्त महासागरमा अमेरिकी स्वामित्वमा रहेको गुआम टापुमा हमला गर्ने तयारी गरिरहेको उत्तर कोरियाली समाचार संस्थाहरुले जनाएका छन् ।


विचार/ब्लग

नेपाल प्रहरीको उदाउँदो किरण: सर्बेन्द्र खनालको आगामि यात्रा

श्रावन ०५ बिहीवार, हेटौंडा । गृह मन्त्रालयका बढुवा समितिले भर्खरै गरेको एस.एस.पि.को बढुवा सिफारीसमा १५ जना प्रतिस्पर्धीलाई उछिन्दै कार्यसम्पादनको आधारमा डि.आई.जि.को बढुवा सिफारीसमा १ नम्बरमा पर्न सफल हुनु भएको छ ।