वीरगंजका मेयर सरावगीद्धारा नगरका विभिन्न छठ घाटको स्थलगत निरक्षण

   
87   पटक पढिएको

कात्र्तिक ६ बीरगंज 
हिन्दुहरुको महान पर्व छठ पुजालाई मध्यनज गर्दै वीरगंज महानगरपालिकाका मेयर विजय कुमार सरावगीले नगरका विभिन्न छठ घाटको सोमबार स्थलगत निरक्षण गर्नु भएको छ । मेयर सरावगीले वीरगंज महानगरपालिकाको बगही, बस्डिल्वा, बेलवा, लालपर्सा लगायातका स्थानमा निर्माण गर्न लागिएका छठ घाटहरुको आज स्थलगत निरक्षण गर्नु भएको हो । निरक्षणका क्रममा उहाँले छठ मनाइने विभिन्न नदी र पोखरीहरुको जल स्तर र सफाईका बारेमा पनि जानकारी लिंदै त्यहाको फोहरलाई व्यवस्थापन गरी श्रद्धालुहरुका लागी सफा गर्न निर्देशन समेत दिनु भयो  ।मेयर सरावगीले छठ घाटहरुमा आउने श्रद्धालुहरुलाई कुनै पनि प्रकारको समस्या र अप्रिय घटनाबाट जोगाउन शुरक्षा व्यवस्था कडा गर्न सुरक्षाकर्मीीहरूलाई पनि निर्देशन दिनु भयो । छठको समयमा देश विदेशबाट लाखौँको संख्यामा आउने श्रद्धालुहरुलाई कुनै पनि किसिमको समस्याको सामना गर्नु नपरोस र बर्तालुहरुलाई पुजा अर्चना गर्न सहज होस भन्ने उदेश्यले मेयर सरावगीले नगरका विभिन्न छठ घाटहरुको स्थलगत निरक्षण गर्नु भएको मेयर सरावगीका स्वकीय सचिव तबरेज अहमदले जानकारी दिनु भयो ।
 

तपाईको प्रतिक्रिया

अन्तराष्ट्रिय

भारतमा दुई कार एकअापसमा ठोक्किँदा नौ जनाको मृत्यु

भारतमा दुई कार एकअापसमा ठोक्किँदा नौ जनाको मृत्यु

अमेरिकामा बन्दुक बहसः ‘बम्प–स्टक’ प्रयोगमा प्रतिवन्ध लगाउने ट्रम्पको घोषणा

अमेरिकामा बन्दुक बहसः ‘बम्प–स्टक’ प्रयोगमा प्रतिवन्ध लगाउने ट्रम्पको घोषणा

डिभी चिठ्ठा बन्द गर्ने विधेयक अमेरिकी संसदबाट अस्वीकृत, नेपालीलार्इ राहत

डिभी चिठ्ठा बन्द गर्ने विधेयक अमेरिकी संसदबाट अस्वीकृत, नेपालीलार्इ राहत


विचार/ब्लग

नेपाल प्रहरीको उदाउँदो किरण: सर्बेन्द्र खनालको आगामि यात्रा

श्रावन ०५ बिहीवार, हेटौंडा । गृह मन्त्रालयका बढुवा समितिले भर्खरै गरेको एस.एस.पि.को बढुवा सिफारीसमा १५ जना प्रतिस्पर्धीलाई उछिन्दै कार्यसम्पादनको आधारमा डि.आई.जि.को बढुवा सिफारीसमा १ नम्बरमा पर्न सफल हुनु भएको छ ।