अबैध रुपमा नेपालबाट भारततर्फ लैजादै गरेको सिलबन्दी मदिरा नष्ट 

   
62   पटक पढिएको

कार्तिक ६ बीरगंज  अबैध रुपमा नेपालबाट भारततर्फ लैजादै गरेको सिलबन्दी मदिरा सशस्त्र प्रहरीको टोलीले बरामद गरी नष्ट गरेको छ । सशस्त्र प्रहरी सिमा सुरक्षा बल ईटियाहीका सशस्त्र प्रहरी निरिक्षक बिनोद पौडेलको नेतृत्वमा खटिएको प्रहरी टोलीले ४ सय बोतल मदिरा बरामद गरेको हो । पर्साको बिन्दबासिनी गाउँपालिका वडा नम्बर ४ मधवलबाट ३ वटा साईकलमा लोड गरि बोराभित्र लुकाई छिपाई लगिरहेको ४ सय बोतल सिलबन्दी मदिरा बरामद गरेको सशस्त्र प्रहरीले जनाएको छ ।  साईकलमा लोड गरी भारततर्फ सिलबन्दी मदिरा लैजादै गरेका भरियाहरु सशस्त्र प्रहरीलाई देख्ने बितिकै मदिरा सहित साइकल छाडेर भागेका थिए । प्रहरी चौकी अमरपट्टीका प्रहरी, स्थानीय बासिन्दाको रोहबरमा बरामद गरिएको मदिरा जमिनमा पोखेर नष्ट गरिएको छ । 

तपाईको प्रतिक्रिया

स्थानीय चुनाव बिशेष

बन्द रहेका बिचिकाली र कृषि औजार पुनः संचालनमा ल्याउनु नै मेरो प्रमुख उदेश्य  उम्मेदवार सर्राफ

बन्द रहेका बिचिकाली र कृषि औजार पुनः संचालनमा ल्याउनु नै मेरो प्रमुख उदेश्य  उम्मेदवार सर्राफ

बिरगञ्ज महानगरका टोलबासी भन्छन बिकाश हुन्छ भन्ने कुरामा बिशवाश लागदैन

राम मण्डल मंसिर ४ बीरगञ्ज  बिरगञ्ज महानगरका टोलबासी भन्छन बिकाश हुन्छ भन्ने कुरामा बिशवाश लागदैन

उम्मेदवारले समाजमा गरेको लगानी, योगदान र चरित्रको आधारमा मात्र मतदान गरौं उम्मेदवार सर्राफ

उम्मेदवारले समाजमा गरेको लगानी, योगदान र चरित्रको आधारमा मात्र मतदान गरौं उम्मेदवार सर्राफ

अन्तराष्ट्रिय

उत्तर कोरियाले जापानतर्फ फेरि अर्को मिसाइल छोड्यो

उत्तर कोरियाले राजधानी प्योङयाङबाट पूर्वी दिशामा जापानतर्फ फेरि एक मिसाइल छोडेको छ ।

मुम्बईमा भवन भत्कँदा ११ को मृत्यु

मुम्बईमा भवन भत्कँदा ११ को मृत्यु

अमेरिकी सैन्य अखडामा कोरियाले आक्रमण गर्ने चर्चा

उत्तर कोरियाले प्रशान्त महासागरमा अमेरिकी स्वामित्वमा रहेको गुआम टापुमा हमला गर्ने तयारी गरिरहेको उत्तर कोरियाली समाचार संस्थाहरुले जनाएका छन् ।


विचार/ब्लग

नेपाल प्रहरीको उदाउँदो किरण: सर्बेन्द्र खनालको आगामि यात्रा

श्रावन ०५ बिहीवार, हेटौंडा । गृह मन्त्रालयका बढुवा समितिले भर्खरै गरेको एस.एस.पि.को बढुवा सिफारीसमा १५ जना प्रतिस्पर्धीलाई उछिन्दै कार्यसम्पादनको आधारमा डि.आई.जि.को बढुवा सिफारीसमा १ नम्बरमा पर्न सफल हुनु भएको छ ।