पोखरिया नगरपालिकाद्वारा प्रहरी निरिक्षकहरुको स्वागत तथा विदाई

पोखरिया नगरपालिकाद्वारा प्रहरी निरिक्षकहरुको स्वागत तथा विदाई

   
300   पटक पढिएको

विरगंज,३१ असोज
पोखरिया नगरपालिकाले शसस्त्र प्रहरी बल कार्यालय पोखरियाको प्रहरी निरिक्षकहरुलाई विदाई तथा स्वागत कार्यक्रम सम्पन गरेको छ । 

पोखरिया नगरपालिकाको कार्यालयमा भएको कार्यक्रममा प्रहरी निरीक्षक हिरा बोहरालाई विदाई गरेको छ भने नारायण उप्रेतीलाई स्वागत गरेको छ । नगरप्रमुख दिपनारायण रौनियार र उप–प्रमुख सल्मा खातुन लगायतका जनप्रतिनिधिहरु विदाई तथा स्वागत गरेका हुन । 
पोखरिया नगरपालिकामा शान्ति सुरक्षामा महत्वपुर्ण भुमिका निर्वाह गरेको भन्दै प्रहरी निरीक्षक बोहरालाई सम्मान सहित बिदाई गरेको हो । शसस्त्र प्रहरी बलको कार्यालय पोखरीयामा नया आएका प्रहरी निरीक्षक नारायण उप्रेतीलाई शान्ति सुरक्षमा विशेष ध्यान चुस्तदुरुष्त बनाउने विश्वासका साथ स्वागत गरिएको नगर उप–प्रमुख सल्मा खातुनले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

स्थानीय चुनाव बिशेष

जिल्ला समन्वय समिति पर्साको सभापतिमा फोरमका उम्मेदवार बिजयी 

जिल्ला समन्वय समिति पर्साको सभापतिमा फोरमका उम्मेदवार बिजयी 

पर्सा जिल्लामा शुक्रबारको चुनावी घरदैलोका तस्बिरहरु

पर्सा जिल्लामा शुक्रबारको चुनावी घरदैलोका तस्बिरहरु

पर्सामा चुनावी प्रचार प्रसारका लागि समाजिक सञ्जालको ब्याप्क प्रयोग

राम मण्डल बीरगञ्ज मंसिर ८ पर्सामा चुनावी प्रचार प्रसारका लागि समाजिक सञ्जालको ब्याप्क प्रयोग

अन्तराष्ट्रिय

अफगान सेनाको कारबाहीमा १७ तालिबान मारिए

अफगान सेनाको कारबाहीमा १७ तालिबान मारिए

उत्तर कोरियाले जापानतर्फ फेरि अर्को मिसाइल छोड्यो

उत्तर कोरियाले राजधानी प्योङयाङबाट पूर्वी दिशामा जापानतर्फ फेरि एक मिसाइल छोडेको छ ।

मुम्बईमा भवन भत्कँदा ११ को मृत्यु

मुम्बईमा भवन भत्कँदा ११ को मृत्यु


विचार/ब्लग

नेपाल प्रहरीको उदाउँदो किरण: सर्बेन्द्र खनालको आगामि यात्रा

श्रावन ०५ बिहीवार, हेटौंडा । गृह मन्त्रालयका बढुवा समितिले भर्खरै गरेको एस.एस.पि.को बढुवा सिफारीसमा १५ जना प्रतिस्पर्धीलाई उछिन्दै कार्यसम्पादनको आधारमा डि.आई.जि.को बढुवा सिफारीसमा १ नम्बरमा पर्न सफल हुनु भएको छ ।