को हुन युवा नेता ओमप्रकाश सर्राफ जो राजपा नेपालको तर्फबाट बिधायकका आकांक्षी हुन,बिरगंजका बुद्धिजीवी युवाहरु बीच चर्चाका बिषय किन बने त

   
544   पटक पढिएको

बीरगंज २४ असोज 
आउदो मंसिर १० र २१ गते हुन गईरहेको प्रदेश र प्रतिनिधी सभाको चुनावी माहौल बिरगंज लगायत पर्सा जिल्लामा तातेको छ ।बिभिन्न दलहरुले आफु चुनाव जित्ने भन्दै प्रचार प्रसारसमेत शुरु गरिसकेका छन ।यसैक्रममा एक जना युवा पनि अगामी प्रदेश सभाको चुनावी मैदानमा हाम फाल्ने बताउनुभएको छ ।उनी हुन राष्ट्रिय जनता पार्टी नेपालका युवा नेता एवम ओमप्रकाश सर्राफ ।मधेस आन्दोलन एवं सामाजिक क्षेत्रमा बिभिन्न योगदान दिई बिरगंजमा आफनो  एउटा छुटै पहिचान बनाएका राजपा नेपालका युवा नेता ओमप्रकाश सरार्फ निर्वाचन क्षेत्र न १ को ’ ख ’ बाट प्रदेश सभामा उम्मेदवारी दिने बताउनुभएको छ ।बिगत १५ बर्षदेखि राजनितिमा लागेका उनी राजपा नेपालका बिरगंज महानगर अध्यक्ष समेत हुन । सरार्फ मधेस आन्दोलनमा सक्रिय भुमिका निभाएका क्रान्तिकारी एवं तार्किक भासन मार्फत सडक संघर्स देखि मितेरी पुल सम्मको आन्दोलनलाई चरमोत्कर्षमा पुगाउदै चर्चामा आएका थिए ।साझा समाचार डट कम सित कुराकानी गर्दै उनले भने आफु जनताको सेवक भएकोले मधेश र मधेशी जनताको चौतर्फी बिकाशका लागि सधै लागि रहने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।२०७२ सालमा भएको मधेश आन्दोलनको ईपिसेन्टर मानिएको बीरगंजमा उनी २४ सै घण्टा खटी सक्रिय अहम् भुमिका निभाउदै मधेश र मधेशी जनताको हक अधिकारको लागि आफनो ज्यानसमेतको पर्बाह नगरि खटिदै आएका थिए ।त्यसक्रममा उनलाई प्रहरी प्रसासनले गिरफ्तार हिरासत मै पाँच दिन सम्म नजरबन्द गरि बारह दिन सम्म हिरासतमा राखेका थिए।तर सर्राफले हिरासत भित्रैबाट मधेस आन्दोलन सम्बन्धि बिभिन्न लेख रचनाहरु लेखेका थिए ।हिरासतमुक्त भएपछि पनि उनी आन्दोलनमा सहभागिता जनाउन पछि परेनन ।यति मात्र नभई पर्सा जिल्लामा लोडसेडिङ बिरुद्धको सत्याग्रह आन्दोलनका संयोजक,बिरगंजलाई महानगरपालिका बनाउने अभियान को संयोजक,नरायणी उप(क्षेत्रीय अस्पताल बिकास सहयोग अभियानका संयोजक,भ्रष्टाचार बिरुद्धको अभियानको संयोजक,दाइजो एवं समाजिक कुरुती बिरुद्धको अभियानका अभियन्ता,महा भुकम्पको बेला पुनः निर्माणमा रसुवामा श्रमदान सिविरका संयोजक,प्रत्येक वर्ष बाढी पीडितलाई राहत बितरण अन्य बिकास निर्माण एवं जनसरोकारका बिषयमा निकै सकृय युवा नेता हुन।राजनीति एवं समाजिक शास्त्रमा बिशेष दखल भएका सरार्फद्वारा विभिन्न पत्रका पत्रीका एवं अन्लाईन नियमित प्रकासनले पनि सबै माझ लोकप्रियता कमाएका हुन। भारतका विभिन्न राज्यमा भएको राजनीतिक कार्यक्रममा पनि वक्ताको रुपमा चर्चा कमाएका युवा नेता सरार्फ पार्टीको संगठनका बिस्तार गर्ने कलाले पनि पार्टी भित्र केन्द्रिय देखि स्थानीय स्तरमा लोकप्रिय हुन। मृदभाषी,नरम एवं मिलनसार स्वभावका स्वक्ष छबिका युवा नेता सरार्फ राजनीतिकलाई समाज संग जोड्ने र स्वक्ष राजनीतिमा बिश्वास राख्ने नेता हुन।यहीँ सबै गुणले अन्य क्षेत्र,अन्य पार्टीका नेता कार्यकर्ता माझ,बुदिजिवि माझ पनि त्यति कै सद्भाव प्राप्त गर्दै आएका हुन।सरल र सुलभ जीवन ब्यतित गर्दै मधेसवाद प्रति समर्पित युवा नेताको उम्मेदवारि चर्चाले आम जनतामा नयाँ आशाका किरन देखिएको छ।जताततै आउने चुनावको चर्चामा वहाँको नाम अग्र स्थानमा रहेको छ।हाम्रो समाज प्रतिको लगानी र सेवा भावको कदर गर्दै आम जनताले मलाई सेवा गर्ने थप जिम्मेवारी प्रदान गर्ने र चुनावी बिकृतिलाई आफू चिर्ने सफल प्रयास गर्ने प्रतिक्रिया नेता सरार्फको छ।वहाले आफुलाई छोटो समयमै जनताले बिशवाश गरेकोले आफलाई जनताले सहजै सफलताको खुटकिलो पार गराउने बिशवाश ब्यक्त गर्नुभयो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

स्थानीय चुनाव बिशेष

जिल्ला समन्वय समिति पर्साको सभापतिमा फोरमका उम्मेदवार बिजयी 

जिल्ला समन्वय समिति पर्साको सभापतिमा फोरमका उम्मेदवार बिजयी 

पर्सा जिल्लामा शुक्रबारको चुनावी घरदैलोका तस्बिरहरु

पर्सा जिल्लामा शुक्रबारको चुनावी घरदैलोका तस्बिरहरु

पर्सामा चुनावी प्रचार प्रसारका लागि समाजिक सञ्जालको ब्याप्क प्रयोग

राम मण्डल बीरगञ्ज मंसिर ८ पर्सामा चुनावी प्रचार प्रसारका लागि समाजिक सञ्जालको ब्याप्क प्रयोग

अन्तराष्ट्रिय

अफगान सेनाको कारबाहीमा १७ तालिबान मारिए

अफगान सेनाको कारबाहीमा १७ तालिबान मारिए

उत्तर कोरियाले जापानतर्फ फेरि अर्को मिसाइल छोड्यो

उत्तर कोरियाले राजधानी प्योङयाङबाट पूर्वी दिशामा जापानतर्फ फेरि एक मिसाइल छोडेको छ ।

मुम्बईमा भवन भत्कँदा ११ को मृत्यु

मुम्बईमा भवन भत्कँदा ११ को मृत्यु


विचार/ब्लग

नेपाल प्रहरीको उदाउँदो किरण: सर्बेन्द्र खनालको आगामि यात्रा

श्रावन ०५ बिहीवार, हेटौंडा । गृह मन्त्रालयका बढुवा समितिले भर्खरै गरेको एस.एस.पि.को बढुवा सिफारीसमा १५ जना प्रतिस्पर्धीलाई उछिन्दै कार्यसम्पादनको आधारमा डि.आई.जि.को बढुवा सिफारीसमा १ नम्बरमा पर्न सफल हुनु भएको छ ।