प्रहरी कार्यालय भित्रै यौनजन्य गतिविधि गरेको भन्दै प्रहरी जवान पक्राउ

   
106   पटक पढिएको

आश्विन १५ ईलाका प्रहरी कार्यालय भित्रै यौनजन्य गतिविधिको प्रयास गरेको भन्दै प्रहरी जवान र एक स्थानीय महिला पक्राउ परेका छन् ।रौतहटको डुमरिया ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जवान मनोज महतो र ति महिलालाई प्रहरी कार्यालयभित्रैबाट हिरासतमा लिएको हो । ड्युटीमा रहेका प्रहरी जवान मनोज महतो बर्दीमा नै गाउँकै एक महिलासँग शारिरीक सम्पर्क राखिरहेको अवस्थामा फेला परेका हुन् ।शुक्रबार राती महिलालाई कार्यालयमा बोलाए पछि दुबै पक्राउ परेका हुन् ।  दशैंको बेला अन्य प्रहरी कर्मचारी नभएको मौका छोपी ड्यूटीमा रहेका जवान महतोले गाउँकी एक महिलालाई प्रहरी कार्यालयमै बोलाएका थिए । तर महिला भित्र प्रवेश गरेको केही समयमै दुवै जना पक्राउ परेका थिए । रौतहट प्रहरीले प्रहरी जवानसहित ती महिलालाई हिरासतमा लिएर कारवाही प्रक्रिया अघि बढाएको जानकारी दिएको छ ।स्थानीयबासीले प्रहरी जवान महतोलाई कारबाहीको माग राख्दै २ घण्टासम्म प्रहरी कार्यालय घेराउसमेत गरेका थिए ।
 

तपाईको प्रतिक्रिया

स्थानीय चुनाव बिशेष

जिल्ला समन्वय समिति पर्साको सभापतिमा फोरमका उम्मेदवार बिजयी 

जिल्ला समन्वय समिति पर्साको सभापतिमा फोरमका उम्मेदवार बिजयी 

पर्सा जिल्लामा शुक्रबारको चुनावी घरदैलोका तस्बिरहरु

पर्सा जिल्लामा शुक्रबारको चुनावी घरदैलोका तस्बिरहरु

पर्सामा चुनावी प्रचार प्रसारका लागि समाजिक सञ्जालको ब्याप्क प्रयोग

राम मण्डल बीरगञ्ज मंसिर ८ पर्सामा चुनावी प्रचार प्रसारका लागि समाजिक सञ्जालको ब्याप्क प्रयोग

अन्तराष्ट्रिय

अफगान सेनाको कारबाहीमा १७ तालिबान मारिए

अफगान सेनाको कारबाहीमा १७ तालिबान मारिए

उत्तर कोरियाले जापानतर्फ फेरि अर्को मिसाइल छोड्यो

उत्तर कोरियाले राजधानी प्योङयाङबाट पूर्वी दिशामा जापानतर्फ फेरि एक मिसाइल छोडेको छ ।

मुम्बईमा भवन भत्कँदा ११ को मृत्यु

मुम्बईमा भवन भत्कँदा ११ को मृत्यु


विचार/ब्लग

नेपाल प्रहरीको उदाउँदो किरण: सर्बेन्द्र खनालको आगामि यात्रा

श्रावन ०५ बिहीवार, हेटौंडा । गृह मन्त्रालयका बढुवा समितिले भर्खरै गरेको एस.एस.पि.को बढुवा सिफारीसमा १५ जना प्रतिस्पर्धीलाई उछिन्दै कार्यसम्पादनको आधारमा डि.आई.जि.को बढुवा सिफारीसमा १ नम्बरमा पर्न सफल हुनु भएको छ ।