वडाध्यक्ष उम्मेदवारको पत्नीलाई करेन्ट लाग्दा ज्यान गयो

   
83   पटक पढिएको

भाद्र २८ बीरगंज वीरगञ्जमा बुधबार एक महिलाको करेन्ट लागेर ज्यान गएको छ । ज्यान जानेमा वीरगञ्ज महानगरपालिका वडा नम्बर ५ की प्रतिमा सिंह ठकुरी रहेकी छिन। ठकुरीको करेन्ट लागेर ज्यान गएको हो । पानी तान्ने मोटर चलाउन जादा करेन्ट सर्ट भई उहाँलाई करेन्ट लागेको हो । नारायणी उपक्षेत्रीय अस्पतालमा उपचारको क्रममा उहाँको निधन भएको परिवारले जनाएको छ । ठकुरी नेकपा एमालेका तर्फबाट ५ नम्बर वडामा वडाध्यक्षका उम्मेदवार प्रदीप सिंह ठकुरीको श्रीमती हुनुहुन्थ्यो । उहाँको बुधबारै हिन्दु धार्मिक परम्परा अनुसार दाह संस्कार गरिएको छ । 
 

तपाईको प्रतिक्रिया

अन्तराष्ट्रिय

भारतमा दुई कार एकअापसमा ठोक्किँदा नौ जनाको मृत्यु

भारतमा दुई कार एकअापसमा ठोक्किँदा नौ जनाको मृत्यु

अमेरिकामा बन्दुक बहसः ‘बम्प–स्टक’ प्रयोगमा प्रतिवन्ध लगाउने ट्रम्पको घोषणा

अमेरिकामा बन्दुक बहसः ‘बम्प–स्टक’ प्रयोगमा प्रतिवन्ध लगाउने ट्रम्पको घोषणा

डिभी चिठ्ठा बन्द गर्ने विधेयक अमेरिकी संसदबाट अस्वीकृत, नेपालीलार्इ राहत

डिभी चिठ्ठा बन्द गर्ने विधेयक अमेरिकी संसदबाट अस्वीकृत, नेपालीलार्इ राहत


विचार/ब्लग

नेपाल प्रहरीको उदाउँदो किरण: सर्बेन्द्र खनालको आगामि यात्रा

श्रावन ०५ बिहीवार, हेटौंडा । गृह मन्त्रालयका बढुवा समितिले भर्खरै गरेको एस.एस.पि.को बढुवा सिफारीसमा १५ जना प्रतिस्पर्धीलाई उछिन्दै कार्यसम्पादनको आधारमा डि.आई.जि.को बढुवा सिफारीसमा १ नम्बरमा पर्न सफल हुनु भएको छ ।