वडा प्रहरी कार्यालय विर्ताद्वारा १५ लाख मुल्य बराबरको कपडा बरामद

   
91   पटक पढिएको

वीरगंज २० भदौ
दिपक चौरसिया
वडा प्रहरी कार्यालय विरगंज विर्ताले अबैध रुपमा भन्सार छलेर जम्मा गरेर राखेको करिव १५ लाख मुल्य बराबरको बिभिन्न कपडाका सामान बरामद गरेको छ । 

वडा प्रहरी कार्यालय विर्ताका प्रमुख प्रहरी निरिक्षक अनिष कर्णको नेतृत्वमा रहेको टोलीले बिशेष सुचनाको आधारमा उमाशंकर पण्डितको घर गोदाममा अबैध रुपमा लुकाई छिपाई भन्सार छलेर राखेको अवस्थामा बरामद गरेको हो । 

बरामद गरिएको बिभिन्न सामानहरू आवश्यक कारवाहीको लागि राजस्व अनुसन्धान पथलैया,बारा पठाउने तयारी भैरहेको प्रहरी निरीक्षक कर्णले जानकारी दिनुभयो ।  

तेस्रो चरणको स्थानीय निर्वाचन असोज २ गते हुन गई रहेको हुदा सोलाइ मध्यनजर गरी बिर्ता प्रहरीले बीरगंजमा चेकजाच तिब्र रुपमा थालेको छ ।

तपाईको प्रतिक्रिया

स्थानीय चुनाव बिशेष

पर्साको बहुदरमाई नगरपालिका

पर्साको बहुदरमाई नगरपालिका

बीरगंजको मतगणना कार्य शुरु

बीरगंजको मतगणना कार्य शुरु

पर्साको पर्सागढी नगरपालिका अपडेट

पर्साको पर्सागढी नगरपालिका अपडेट पर्साको कालिकामाई गाउपालिका  नेपाल संघीय समाजबादी  १८० कांग्रेस १२९ फोरम १२२

अन्तराष्ट्रिय

उत्तर कोरियाले जापानतर्फ फेरि अर्को मिसाइल छोड्यो

उत्तर कोरियाले राजधानी प्योङयाङबाट पूर्वी दिशामा जापानतर्फ फेरि एक मिसाइल छोडेको छ ।

मुम्बईमा भवन भत्कँदा ११ को मृत्यु

मुम्बईमा भवन भत्कँदा ११ को मृत्यु

अमेरिकी सैन्य अखडामा कोरियाले आक्रमण गर्ने चर्चा

उत्तर कोरियाले प्रशान्त महासागरमा अमेरिकी स्वामित्वमा रहेको गुआम टापुमा हमला गर्ने तयारी गरिरहेको उत्तर कोरियाली समाचार संस्थाहरुले जनाएका छन् ।


विचार/ब्लग

नेपाल प्रहरीको उदाउँदो किरण: सर्बेन्द्र खनालको आगामि यात्रा

श्रावन ०५ बिहीवार, हेटौंडा । गृह मन्त्रालयका बढुवा समितिले भर्खरै गरेको एस.एस.पि.को बढुवा सिफारीसमा १५ जना प्रतिस्पर्धीलाई उछिन्दै कार्यसम्पादनको आधारमा डि.आई.जि.को बढुवा सिफारीसमा १ नम्बरमा पर्न सफल हुनु भएको छ ।