आन्दोलनकारीलाई बाइपास गरिएको चुनावलाई आन्दोलनको रुपमा लिन सकिदैन :- युवा नेता ओमप्रकाश सरार्फ

   
424   पटक पढिएको

आइतवार, भदौ १८, २०७४ / एकलब्य गुप्ता

आन्दोलनकारीलाई बाइपास गरिएको चुनावलाई आन्दोलनको रुपमा लिन सकिदैन :- युवा नेता ओमप्रकाश सरार्फ
 निर्वाचनलाई आन्दोलनको रुपमा लिने शक्तिले मधेस आन्दोलन ताका आन्दोलनलाई दबाउने  र आन्दोलनकारी माथी आक्रमण गर्ने कसरतमा लागेका ब्यक्तिलाई उम्मेदवार बनाउदा आन्दोलन र आन्दोलनकारीको भावनामा कस्तो आघात पुगिरहेको होला र हिजो सम्म जसको बिरोध गरेका युवाहरूलाई आज देखी उनिहरु कै नाम र फोटो उल्लेखीत पर्चा ,पम्पलेट,बैनर बोक्ने सहास,धर्यता र नैतिकता कहाँबाट आउला  र हिजो सम्मका आन्दोलन बिरोधि आज निर्वाचनमा मधेसवादी हुनै सक्दैनरुअत स्आफ्नोलाई पहिचान गरौं।
हारे पनि जिते पनि आफ्नैलाई प्राथमिकता देउ।
अर्को प्रसङ्गस्(आन्दोलनको क्रममा नाकामा,सडकमा,हरेक कार्यक्रममा पार्टीको निति अनुरुप आफ्नो घर(परिवार,श्रीमानलाई छाडी जो महिला हरपल सक्रिय सहभागीता जनाए उसलाई भन्दा प्रभावसाली नेताको श्रीमती,परिवारलाई अवसर प्रदान गर्दा ति सबै महिला कार्यकर्ताको मनमा कस्तो पीडा होला र
समतामूलक समाजको ओकालत गर्नेले ब्यवहार र चरीत्रमा स्वयं पनि प्रदर्शन गर्न सक्नु पर्छ।

तपाईको प्रतिक्रिया

स्थानीय चुनाव बिशेष

बन्द रहेका बिचिकाली र कृषि औजार पुनः संचालनमा ल्याउनु नै मेरो प्रमुख उदेश्य  उम्मेदवार सर्राफ

बन्द रहेका बिचिकाली र कृषि औजार पुनः संचालनमा ल्याउनु नै मेरो प्रमुख उदेश्य  उम्मेदवार सर्राफ

बिरगञ्ज महानगरका टोलबासी भन्छन बिकाश हुन्छ भन्ने कुरामा बिशवाश लागदैन

राम मण्डल मंसिर ४ बीरगञ्ज  बिरगञ्ज महानगरका टोलबासी भन्छन बिकाश हुन्छ भन्ने कुरामा बिशवाश लागदैन

उम्मेदवारले समाजमा गरेको लगानी, योगदान र चरित्रको आधारमा मात्र मतदान गरौं उम्मेदवार सर्राफ

उम्मेदवारले समाजमा गरेको लगानी, योगदान र चरित्रको आधारमा मात्र मतदान गरौं उम्मेदवार सर्राफ

अन्तराष्ट्रिय

उत्तर कोरियाले जापानतर्फ फेरि अर्को मिसाइल छोड्यो

उत्तर कोरियाले राजधानी प्योङयाङबाट पूर्वी दिशामा जापानतर्फ फेरि एक मिसाइल छोडेको छ ।

मुम्बईमा भवन भत्कँदा ११ को मृत्यु

मुम्बईमा भवन भत्कँदा ११ को मृत्यु

अमेरिकी सैन्य अखडामा कोरियाले आक्रमण गर्ने चर्चा

उत्तर कोरियाले प्रशान्त महासागरमा अमेरिकी स्वामित्वमा रहेको गुआम टापुमा हमला गर्ने तयारी गरिरहेको उत्तर कोरियाली समाचार संस्थाहरुले जनाएका छन् ।


विचार/ब्लग

नेपाल प्रहरीको उदाउँदो किरण: सर्बेन्द्र खनालको आगामि यात्रा

श्रावन ०५ बिहीवार, हेटौंडा । गृह मन्त्रालयका बढुवा समितिले भर्खरै गरेको एस.एस.पि.को बढुवा सिफारीसमा १५ जना प्रतिस्पर्धीलाई उछिन्दै कार्यसम्पादनको आधारमा डि.आई.जि.को बढुवा सिफारीसमा १ नम्बरमा पर्न सफल हुनु भएको छ ।