जनकपुरमा माधव नेपाल सहभागी भेलामा राजपा कार्यकर्ताद्वारा ढुंगा प्रहार

   
309   पटक पढिएको

१३ भदौ,जनकपुर । प्रदेश नम्बर(२ स्थानीय तहको चुनाव प्रचार प्रसारको क्रममा  जनकपुरमा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्न पुगेका एमाले बरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाललाई राजपा कार्यकर्ताले कालो झण्डा देखाएका छन।नेपाललाई जनकपुरको रामानन्द चोकमा आठ(दश जनाको संख्यामा रहेका राजपा कार्यकर्ताले कालोझण्डा देखाउँदै ढुंगा समेत प्रहार गरेका थिए । राजपा कार्यकर्ताले एमालेको कार्यकर्ता भेलामै ढुंगा प्रहार गरेका थिए ।एमालेलाई मधेस बिरोधी भन्दै राजपा कार्यकर्ताले कालोझण्डा देखाएर नेपालको जनकपुर भ्रमणको बिरोध गरेका हुन् । एमालेलाई मधेसबाट बढार्ने भन्दै राजपा का महिला कार्यकर्ताहरुले कूचोसमेत लिएर आएका थिए ।उनीहरुले एमाले मूर्दावादको नारा लगाएपछि स्थिती समान्य बनाउन प्रहरी उनीहरुलाई त्यहाबाट हटाएको थियो ।कार्यकर्ता भेलामा माधव नेपाल, गोकर्ण विष्ट, शत्रुघन महतो लगायतका नेताहरुको सहभागीता रहेको छ । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

अन्तराष्ट्रिय

भारतमा दुई कार एकअापसमा ठोक्किँदा नौ जनाको मृत्यु

भारतमा दुई कार एकअापसमा ठोक्किँदा नौ जनाको मृत्यु

अमेरिकामा बन्दुक बहसः ‘बम्प–स्टक’ प्रयोगमा प्रतिवन्ध लगाउने ट्रम्पको घोषणा

अमेरिकामा बन्दुक बहसः ‘बम्प–स्टक’ प्रयोगमा प्रतिवन्ध लगाउने ट्रम्पको घोषणा

डिभी चिठ्ठा बन्द गर्ने विधेयक अमेरिकी संसदबाट अस्वीकृत, नेपालीलार्इ राहत

डिभी चिठ्ठा बन्द गर्ने विधेयक अमेरिकी संसदबाट अस्वीकृत, नेपालीलार्इ राहत


विचार/ब्लग

नेपाल प्रहरीको उदाउँदो किरण: सर्बेन्द्र खनालको आगामि यात्रा

श्रावन ०५ बिहीवार, हेटौंडा । गृह मन्त्रालयका बढुवा समितिले भर्खरै गरेको एस.एस.पि.को बढुवा सिफारीसमा १५ जना प्रतिस्पर्धीलाई उछिन्दै कार्यसम्पादनको आधारमा डि.आई.जि.को बढुवा सिफारीसमा १ नम्बरमा पर्न सफल हुनु भएको छ ।