उम्मेदवार छान्न राजपाको बैठक सम्पन्न

   
330   पटक पढिएको

भाद्र १२ बीरगंज राष्टिय जनता पार्टी नेपालले आउदो असोज २ गते हुने स्थानीय तहको चुनावका लागि पर्साको पकहा मैनपुर गाउपालिकाको लागि अध्यक्षको उम्मेदवार छान्न बैठक समपन्न गरेको छ । स्थानीय स्तरमै उम्मेदवारको टुगाें लगाउन सम्पन्न बैठकमा अध्यक्ष पदका लागि ३ जना आकांक्षीहरुले दाबेदारी दिएका थिए ।राजपाका युवा नेता धाम्मु शर्मा,रामबाबु चौरसिया र कृष्णा पटेलले गाउपालिका अध्यक्षका लागि चुनाव लडने ईच्छा देखाएका थिए।स्थानीय स्तरमै उम्मेदवारको टुगाें लगाउन नसकेपछि तीनै जनाको नाम जिल्ला समितिमा पठाउने निणर््ाय गरिएको स्थानीय नेता धाम्मु शर्माले बताउनुभयो ।बैठकमा राजपाका केीनद्रय सदस्यहरु शशि कपुर मिया,रामेशवर पटेल,राजेश गुप्ता लगायत नेता कार्यकर्ताहरुको उपस्थिती रहेको थियो।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

स्थानीय चुनाव बिशेष

बन्द रहेका बिचिकाली र कृषि औजार पुनः संचालनमा ल्याउनु नै मेरो प्रमुख उदेश्य  उम्मेदवार सर्राफ

बन्द रहेका बिचिकाली र कृषि औजार पुनः संचालनमा ल्याउनु नै मेरो प्रमुख उदेश्य  उम्मेदवार सर्राफ

बिरगञ्ज महानगरका टोलबासी भन्छन बिकाश हुन्छ भन्ने कुरामा बिशवाश लागदैन

राम मण्डल मंसिर ४ बीरगञ्ज  बिरगञ्ज महानगरका टोलबासी भन्छन बिकाश हुन्छ भन्ने कुरामा बिशवाश लागदैन

उम्मेदवारले समाजमा गरेको लगानी, योगदान र चरित्रको आधारमा मात्र मतदान गरौं उम्मेदवार सर्राफ

उम्मेदवारले समाजमा गरेको लगानी, योगदान र चरित्रको आधारमा मात्र मतदान गरौं उम्मेदवार सर्राफ

अन्तराष्ट्रिय

उत्तर कोरियाले जापानतर्फ फेरि अर्को मिसाइल छोड्यो

उत्तर कोरियाले राजधानी प्योङयाङबाट पूर्वी दिशामा जापानतर्फ फेरि एक मिसाइल छोडेको छ ।

मुम्बईमा भवन भत्कँदा ११ को मृत्यु

मुम्बईमा भवन भत्कँदा ११ को मृत्यु

अमेरिकी सैन्य अखडामा कोरियाले आक्रमण गर्ने चर्चा

उत्तर कोरियाले प्रशान्त महासागरमा अमेरिकी स्वामित्वमा रहेको गुआम टापुमा हमला गर्ने तयारी गरिरहेको उत्तर कोरियाली समाचार संस्थाहरुले जनाएका छन् ।


विचार/ब्लग

नेपाल प्रहरीको उदाउँदो किरण: सर्बेन्द्र खनालको आगामि यात्रा

श्रावन ०५ बिहीवार, हेटौंडा । गृह मन्त्रालयका बढुवा समितिले भर्खरै गरेको एस.एस.पि.को बढुवा सिफारीसमा १५ जना प्रतिस्पर्धीलाई उछिन्दै कार्यसम्पादनको आधारमा डि.आई.जि.को बढुवा सिफारीसमा १ नम्बरमा पर्न सफल हुनु भएको छ ।