फोरम नेपालको वीरगन्ज महानगरपालिका बिभिन्न टोलमा चुनावी घरदैलो कार्यक्रम सम्पन्न

   
368   पटक पढिएको

बीरगंज भाद्र १२ संघीय समाजवादी फोरम नेपालले वीरगन्ज महानगरपालिका वडा नम्बर १० मा पर्ने घडिअर्वा, रानीघाट र बजरंग टोलमा सोमबार चुनावी घरदैलो कार्यक्रम सम्पन्न गरेको छ । अगामी असोज २ गते हुने स्थानीय निकायको चुनावको लागि पार्टीको पक्षमा प्रचार प्रसार गर्दै फोरम नेपालले सोमबार  घरदैलो कार्यक्रम गरेको हो । घरदैलो कार्यक्रममा फोरम नेपालको तर्फबाट वीरगन्ज महानगपालिकाको मेयरका उम्मेदवार विजय सरावगी, जिल्ला अध्यक्ष प्रदीप यादव, जिल्ला उपाध्यक्ष तथा नगर इन्चार्ज सुन्दर कुर्मी, केन्द्रीय सदस्य करिमा बेगम, नगर समिति अध्यक्ष मुकेश द्विवेदी, वडा नम्बर १० को वडा अध्यक्षका उम्मेदवार शुशिल साह कानू, युवा नेता नासिर खान, लखन गुप्ता, विधार्थी नेता सुजित गिरी, निखिल बर्णवाल, रोहित बर्णवाल, टोल समितिका हिरा साह कानू, सत्रुधन प्रसाद गुप्ता, सोनालाल गुप्ता, जगदीश प्रसाद साह कानू, रामेश्वर ठाकुर लगायतका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो । 
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

अन्तराष्ट्रिय

भारतमा दुई कार एकअापसमा ठोक्किँदा नौ जनाको मृत्यु

भारतमा दुई कार एकअापसमा ठोक्किँदा नौ जनाको मृत्यु

अमेरिकामा बन्दुक बहसः ‘बम्प–स्टक’ प्रयोगमा प्रतिवन्ध लगाउने ट्रम्पको घोषणा

अमेरिकामा बन्दुक बहसः ‘बम्प–स्टक’ प्रयोगमा प्रतिवन्ध लगाउने ट्रम्पको घोषणा

डिभी चिठ्ठा बन्द गर्ने विधेयक अमेरिकी संसदबाट अस्वीकृत, नेपालीलार्इ राहत

डिभी चिठ्ठा बन्द गर्ने विधेयक अमेरिकी संसदबाट अस्वीकृत, नेपालीलार्इ राहत


विचार/ब्लग

नेपाल प्रहरीको उदाउँदो किरण: सर्बेन्द्र खनालको आगामि यात्रा

श्रावन ०५ बिहीवार, हेटौंडा । गृह मन्त्रालयका बढुवा समितिले भर्खरै गरेको एस.एस.पि.को बढुवा सिफारीसमा १५ जना प्रतिस्पर्धीलाई उछिन्दै कार्यसम्पादनको आधारमा डि.आई.जि.को बढुवा सिफारीसमा १ नम्बरमा पर्न सफल हुनु भएको छ ।