राजपा नेपालको तर्फबाट बिरगंज मेयरमा अब सुरेन्द्र कुर्मीको चर्चा 

एकलब्य गुप्ता

   
1471   पटक पढिएको एकलब्य गुप्ता

एकलब्य गुप्ता

बिरगंज,भदौ ०९ गते:-
राजपा नेपाल तेस्रो चरणको स्थानीय तहको निर्वाचनमा भाग लिने निर्णय गरे लगत्तै चुनावी सरगर्मी हाइभोल्टेजमा पुगेको छ।बिरगंज महानगरका मेयर पदमा रजपाको तर्फबाट पुर्व मेयर बिमल श्रीवास्तव,एवं महासचिव राजेसमान सिह बिच टिकट पाउने तीब्र आकान्छा देखिएको छ।आज केन्द्रिय पर्वेक्षकको रोहबरमा नै दुबै पक्षधर बिच तनाव र समान्य झडप समेत भएको थियोे।
यसै बिच दुबै पक्षको बिवादलाई साम्य पार्न नेतित्वले मध्यमार्गी बाटो अवलम्बन गर्दै केन्द्रिय उपाध्यक्ष अधिवक्ता सुरेन्द्र कुर्मिलाई उम्मेदवार बनाउने सम्भावना बढेको छ।स्वक्ष छबिका कुर्मी दुबै पक्षका मध्यमार्गी एवं स्विकार्य छबि हुन सक्ने हुदा, जित सुनिश्चित गर्न पनि तिनटै पक्षलाई समेटेर लिएर जाने तर्फ गम्भीर देखिएको छ।
राजपा नेपाल बिरगंज महानगरमा कब्जा गर्न सबैलाई समेट्दै प्रदेश र सान्सद चुनावमा सबै पक्षलाई योग्यता ,क्षमताको अनुसार अवसर प्रदान गर्ने रणनीतिमा रहेको एक जना केन्द्रिय नेताले बताए।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

स्थानीय चुनाव बिशेष

बन्द रहेका बिचिकाली र कृषि औजार पुनः संचालनमा ल्याउनु नै मेरो प्रमुख उदेश्य  उम्मेदवार सर्राफ

बन्द रहेका बिचिकाली र कृषि औजार पुनः संचालनमा ल्याउनु नै मेरो प्रमुख उदेश्य  उम्मेदवार सर्राफ

बिरगञ्ज महानगरका टोलबासी भन्छन बिकाश हुन्छ भन्ने कुरामा बिशवाश लागदैन

राम मण्डल मंसिर ४ बीरगञ्ज  बिरगञ्ज महानगरका टोलबासी भन्छन बिकाश हुन्छ भन्ने कुरामा बिशवाश लागदैन

उम्मेदवारले समाजमा गरेको लगानी, योगदान र चरित्रको आधारमा मात्र मतदान गरौं उम्मेदवार सर्राफ

उम्मेदवारले समाजमा गरेको लगानी, योगदान र चरित्रको आधारमा मात्र मतदान गरौं उम्मेदवार सर्राफ

अन्तराष्ट्रिय

उत्तर कोरियाले जापानतर्फ फेरि अर्को मिसाइल छोड्यो

उत्तर कोरियाले राजधानी प्योङयाङबाट पूर्वी दिशामा जापानतर्फ फेरि एक मिसाइल छोडेको छ ।

मुम्बईमा भवन भत्कँदा ११ को मृत्यु

मुम्बईमा भवन भत्कँदा ११ को मृत्यु

अमेरिकी सैन्य अखडामा कोरियाले आक्रमण गर्ने चर्चा

उत्तर कोरियाले प्रशान्त महासागरमा अमेरिकी स्वामित्वमा रहेको गुआम टापुमा हमला गर्ने तयारी गरिरहेको उत्तर कोरियाली समाचार संस्थाहरुले जनाएका छन् ।


विचार/ब्लग

नेपाल प्रहरीको उदाउँदो किरण: सर्बेन्द्र खनालको आगामि यात्रा

श्रावन ०५ बिहीवार, हेटौंडा । गृह मन्त्रालयका बढुवा समितिले भर्खरै गरेको एस.एस.पि.को बढुवा सिफारीसमा १५ जना प्रतिस्पर्धीलाई उछिन्दै कार्यसम्पादनको आधारमा डि.आई.जि.को बढुवा सिफारीसमा १ नम्बरमा पर्न सफल हुनु भएको छ ।