पहिलो एकदिवसीयमा भारत ९ विकेटले विजयी

   
31   पटक पढिएको

डेस्क भादै ५ पहिलो एकदिवसीय क्रिकेटमा भारतले श्रीलंकालाई ९ विकेटले हराएको छ।जितसँगै भारतले पाँच म्याचको श्रृंखलामा १–० ले अग्रता लिएको छ । श्रीलंकाको दामुल्लास्थित रनगिरी दामुल्ला मैदानमा टस जितेर घरेलु टोलीलाई पहिले व्याटिङको निम्तो दिएको भारतले श्रीलंकालाई २१६ रनमा समेट्यो। श्रीलंकाका लागि निरोशन डिकवेलाले सर्वाधिक ६४ रनको योगदान दिए। २१७ रनको बिजय लक्ष्यका साथ मैदानमा उत्रिएकाृे भारतका लागि शिखर धवनले ७१ बलमा नै एक सय रन बनाउँदै शतक पूरा गरे।त्यस्तै क्याप्टेन विराट कोहलीले ७० बलमा ८२ रन बनाए भने रोहित शर्माले १३ बलमा मात्र ४ रन  जोडे । 

तपाईको प्रतिक्रिया

स्थानीय चुनाव बिशेष

पर्साको बहुदरमाई नगरपालिका

पर्साको बहुदरमाई नगरपालिका

बीरगंजको मतगणना कार्य शुरु

बीरगंजको मतगणना कार्य शुरु

पर्साको पर्सागढी नगरपालिका अपडेट

पर्साको पर्सागढी नगरपालिका अपडेट पर्साको कालिकामाई गाउपालिका  नेपाल संघीय समाजबादी  १८० कांग्रेस १२९ फोरम १२२

अन्तराष्ट्रिय

उत्तर कोरियाले जापानतर्फ फेरि अर्को मिसाइल छोड्यो

उत्तर कोरियाले राजधानी प्योङयाङबाट पूर्वी दिशामा जापानतर्फ फेरि एक मिसाइल छोडेको छ ।

मुम्बईमा भवन भत्कँदा ११ को मृत्यु

मुम्बईमा भवन भत्कँदा ११ को मृत्यु

अमेरिकी सैन्य अखडामा कोरियाले आक्रमण गर्ने चर्चा

उत्तर कोरियाले प्रशान्त महासागरमा अमेरिकी स्वामित्वमा रहेको गुआम टापुमा हमला गर्ने तयारी गरिरहेको उत्तर कोरियाली समाचार संस्थाहरुले जनाएका छन् ।


विचार/ब्लग

नेपाल प्रहरीको उदाउँदो किरण: सर्बेन्द्र खनालको आगामि यात्रा

श्रावन ०५ बिहीवार, हेटौंडा । गृह मन्त्रालयका बढुवा समितिले भर्खरै गरेको एस.एस.पि.को बढुवा सिफारीसमा १५ जना प्रतिस्पर्धीलाई उछिन्दै कार्यसम्पादनको आधारमा डि.आई.जि.को बढुवा सिफारीसमा १ नम्बरमा पर्न सफल हुनु भएको छ ।