नेपाल लाइफद्वारा बाढीपीडित परिवारलाई २४ घन्टाभित्रै मृत्य दाबी रकम हस्तान्तरण

   
92   पटक पढिएको

३१ साउन, काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले केही दिनदेखिको अविरल वर्षाका कारण गएको पहिरोमा परी ज्यान गुमाएकी कमलामाई नगरपालिका–६, सिन्धुलीकी दुर्गाकुमारी खड्काको परिवारलाई दश लाख ३६ हजार रुपैयाँ हस्तान्तरण गरेको छ ।कम्पनीले मृत्यु दाबी भुक्तानीलाई सर्वसुलभ एवं छिटो छरितो ढंगले सम्पन्न गरी आममानिसमा जीवन बीमाप्रति सकारात्मक धारणा निर्माण गर्ने प्रयासस्वरुप साउन २८ गते निधन भएका परिवारलाई २४घन्टाभित्रै रकम हस्तान्तरण गरेको जनाएको छ ।कम्पनीका सहायक प्रवन्धक विरोध भट्टले मृतकका श्रीमान उदयबहादुर खड्कालाई बीमा रकम प्रदान गरेका हुन् । बीमितले ५ लाख बिमांङ्कको जीवन बीमाबापत २४ हजार ३ सय ४ रुपैयाँ बीमा शूल्क बुझाएकी थिइन् ।

तपाईको प्रतिक्रिया

स्थानीय चुनाव बिशेष

बन्द रहेका बिचिकाली र कृषि औजार पुनः संचालनमा ल्याउनु नै मेरो प्रमुख उदेश्य  उम्मेदवार सर्राफ

बन्द रहेका बिचिकाली र कृषि औजार पुनः संचालनमा ल्याउनु नै मेरो प्रमुख उदेश्य  उम्मेदवार सर्राफ

बिरगञ्ज महानगरका टोलबासी भन्छन बिकाश हुन्छ भन्ने कुरामा बिशवाश लागदैन

राम मण्डल मंसिर ४ बीरगञ्ज  बिरगञ्ज महानगरका टोलबासी भन्छन बिकाश हुन्छ भन्ने कुरामा बिशवाश लागदैन

उम्मेदवारले समाजमा गरेको लगानी, योगदान र चरित्रको आधारमा मात्र मतदान गरौं उम्मेदवार सर्राफ

उम्मेदवारले समाजमा गरेको लगानी, योगदान र चरित्रको आधारमा मात्र मतदान गरौं उम्मेदवार सर्राफ

अन्तराष्ट्रिय

उत्तर कोरियाले जापानतर्फ फेरि अर्को मिसाइल छोड्यो

उत्तर कोरियाले राजधानी प्योङयाङबाट पूर्वी दिशामा जापानतर्फ फेरि एक मिसाइल छोडेको छ ।

मुम्बईमा भवन भत्कँदा ११ को मृत्यु

मुम्बईमा भवन भत्कँदा ११ को मृत्यु

अमेरिकी सैन्य अखडामा कोरियाले आक्रमण गर्ने चर्चा

उत्तर कोरियाले प्रशान्त महासागरमा अमेरिकी स्वामित्वमा रहेको गुआम टापुमा हमला गर्ने तयारी गरिरहेको उत्तर कोरियाली समाचार संस्थाहरुले जनाएका छन् ।


विचार/ब्लग

नेपाल प्रहरीको उदाउँदो किरण: सर्बेन्द्र खनालको आगामि यात्रा

श्रावन ०५ बिहीवार, हेटौंडा । गृह मन्त्रालयका बढुवा समितिले भर्खरै गरेको एस.एस.पि.को बढुवा सिफारीसमा १५ जना प्रतिस्पर्धीलाई उछिन्दै कार्यसम्पादनको आधारमा डि.आई.जि.को बढुवा सिफारीसमा १ नम्बरमा पर्न सफल हुनु भएको छ ।