नेशनल लाईफ ईन्सोरेन्स क.वीरगंजले विमितको घरमै पुगेर दियो दाबी रकम,जिवन बिमाले फेरियो किताबुदिनको जिवन

   
32   पटक पढिएको

वीरगंज,२८साउन
नेशनल लाईफ ईन्सोरेन्स शाखा कार्यालय वीरगंजले विमा गराएका मृतक पर्साको अलौ वडा नं १ का मकसुद मियाँको छोरा किताबुदिन मियालाई आज एक समारोहका विच २ लाख ३० हजार ४ सयको चेक हस्तानान्तरण गरेको छ ।
वीरगंज शाखाका प्रमुख रविशंकर सरार्फले घरमै पुगी ५ बर्ष अगाडी गरिएकोे  दम्पति अमृत सावधिक जिवन विमा अन्तरगतको दावी रकम बराबरको चेक हस्तानान्तरण  गर्नुभयो ।
 मकसुद मियाले सन २०१२मा नेशनल लाईफ ईन्सोरेन्सको पोलिसी अन्तरगत १ लाखको १६ बर्षे  दम्पति अमृत विमा गर्नुभएकोमा ५ वटा किस्ता रकम ४८ हजार ५सय १५ रुपैया बुझाएकोमा निज र निजकी पत्नीको मृत्यु ३ महिना भित्रमै करिब डेढ महिना अगाडी मृत्यु पश्चात उक्त मृत्यु दावी रकम भुक्तानी गरिएको शाखा प्रमुख रविशंकर सर्राफले बताउनुभयो । 
विमित मकसुद मियाँको छोरा किताबुदिन मियाले उक्त रकम बराबरको चेक बुझेपछि नेशनल लाईफ ईन्सोरेन्स कम्पनिलाई धन्याबाद दिएका थिए । साथै वहाले आफनो बुवाको मृत्यु पश्चात पनि बहिनीको विहेमा लागेको क्रया तिर्न समयमै उक्त रकम उपलब्ध गराएकोमा खुशी व्यतः गरेका थिए ।
 चेक रकम बुझदै किताबुदिनले जिवन विमा सबैको लागि आवश्यक भएकोले आफनो लागि नभई छोराछोरीको भविष्यको लागि नेशनल लाईफ ईन्सोरेन्समै गर्नुपर्ने बताएका थिए । वहाले २ लाख ३० हजार ४सयको चेक रकम बुझेपछि बाकी रकमबाट आफुसंग भएको सिप मोटरसाईकलको मर्मत पसल खोल्ने बताएका थिए । 
मृतकका छोरा किताबुदिनले आफनो भविष्यको लागि बुवाको मृत्यु भएपनि यस ईन्सोरेन्स कम्पनिले यदि रकम भुक्तानी दिएर आफनो भविष्य नै फेरेकोमा ईन्सोरेन्सका अभिकर्ता विजय गुप्तालाई धन्याबाद समेत दिएका थिए ।

सोही समारोहमा कम्पनिका वीरगंज शाखा प्रमुख रविशंकर सर्राफले  चेक हस्तानान्तरण गर्दै  विमा आफनो लागि नभई छोराछोरीको उज्वल भविष्य निमार्णको लागि भएको बताउदै जनताले जति रकम खर्च गरेपनि काम नलाग्ने तर सानो बचतबाट जिवन विमा गरे भविष्यमा नया सन्ततिलाई फाईदा पुग्ने बताएका थिए । 

नेशनल लाईफ ईन्सोरेन्स कम्पनिले विमितको मनमा बस्न सफल भएको बताउदै आगामी दिनमा पनि मृतक दावी तथा अन्य सेवा सुविधा जनताको घरदैलोमै पुगेर सेवा प्रवाह गर्नु पर्ने प्रतिबध्ता ब्यक्त गरेका थिए । 

तपाईको प्रतिक्रिया

स्थानीय चुनाव बिशेष

पर्साको बहुदरमाई नगरपालिका

पर्साको बहुदरमाई नगरपालिका

बीरगंजको मतगणना कार्य शुरु

बीरगंजको मतगणना कार्य शुरु

पर्साको पर्सागढी नगरपालिका अपडेट

पर्साको पर्सागढी नगरपालिका अपडेट पर्साको कालिकामाई गाउपालिका  नेपाल संघीय समाजबादी  १८० कांग्रेस १२९ फोरम १२२

अन्तराष्ट्रिय

उत्तर कोरियाले जापानतर्फ फेरि अर्को मिसाइल छोड्यो

उत्तर कोरियाले राजधानी प्योङयाङबाट पूर्वी दिशामा जापानतर्फ फेरि एक मिसाइल छोडेको छ ।

मुम्बईमा भवन भत्कँदा ११ को मृत्यु

मुम्बईमा भवन भत्कँदा ११ को मृत्यु

अमेरिकी सैन्य अखडामा कोरियाले आक्रमण गर्ने चर्चा

उत्तर कोरियाले प्रशान्त महासागरमा अमेरिकी स्वामित्वमा रहेको गुआम टापुमा हमला गर्ने तयारी गरिरहेको उत्तर कोरियाली समाचार संस्थाहरुले जनाएका छन् ।


विचार/ब्लग

नेपाल प्रहरीको उदाउँदो किरण: सर्बेन्द्र खनालको आगामि यात्रा

श्रावन ०५ बिहीवार, हेटौंडा । गृह मन्त्रालयका बढुवा समितिले भर्खरै गरेको एस.एस.पि.को बढुवा सिफारीसमा १५ जना प्रतिस्पर्धीलाई उछिन्दै कार्यसम्पादनको आधारमा डि.आई.जि.को बढुवा सिफारीसमा १ नम्बरमा पर्न सफल हुनु भएको छ ।