अनेरास्ववियु पर्सादारा नर्सिङ कलेजका बिधार्थीहरुलाई बिदाई

   
259   पटक पढिएको

वीरगंज,२८ साउन
नेकपा एमाले निकट अनेरास्ववियु जिल्ला कमिटी पर्साले आज एक कार्यक्रमका बिच बिरगंज नर्सिङ कलेजका पि.सि.एल तेसा्रे बर्षका बिधार्थीहरुलाई बिदाई गरेको छ । 

बिरगंज नर्सिङ कलेज अनेरास्ववियु कि अध्यक्ष सुनिता यादवको अध्यक्षतामा भएको बिदाई कार्यक्रम सम्पन भएको हो । 
विदाई कार्यक्रममा अनेरास्ववियु जिल्ला कमिटी पर्साका अध्यक्ष रामबाबु यादव, युवा नेता अरबिन्द सिँह ,सुदिप लामा , निरज साह , सन्तोष पासवान ,आशिष पटेल ,आशिष साह लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया

स्थानीय चुनाव बिशेष

जिल्ला समन्वय समिति पर्साको सभापतिमा फोरमका उम्मेदवार बिजयी 

जिल्ला समन्वय समिति पर्साको सभापतिमा फोरमका उम्मेदवार बिजयी 

पर्सा जिल्लामा शुक्रबारको चुनावी घरदैलोका तस्बिरहरु

पर्सा जिल्लामा शुक्रबारको चुनावी घरदैलोका तस्बिरहरु

पर्सामा चुनावी प्रचार प्रसारका लागि समाजिक सञ्जालको ब्याप्क प्रयोग

राम मण्डल बीरगञ्ज मंसिर ८ पर्सामा चुनावी प्रचार प्रसारका लागि समाजिक सञ्जालको ब्याप्क प्रयोग

अन्तराष्ट्रिय

अफगान सेनाको कारबाहीमा १७ तालिबान मारिए

अफगान सेनाको कारबाहीमा १७ तालिबान मारिए

उत्तर कोरियाले जापानतर्फ फेरि अर्को मिसाइल छोड्यो

उत्तर कोरियाले राजधानी प्योङयाङबाट पूर्वी दिशामा जापानतर्फ फेरि एक मिसाइल छोडेको छ ।

मुम्बईमा भवन भत्कँदा ११ को मृत्यु

मुम्बईमा भवन भत्कँदा ११ को मृत्यु


विचार/ब्लग

नेपाल प्रहरीको उदाउँदो किरण: सर्बेन्द्र खनालको आगामि यात्रा

श्रावन ०५ बिहीवार, हेटौंडा । गृह मन्त्रालयका बढुवा समितिले भर्खरै गरेको एस.एस.पि.को बढुवा सिफारीसमा १५ जना प्रतिस्पर्धीलाई उछिन्दै कार्यसम्पादनको आधारमा डि.आई.जि.को बढुवा सिफारीसमा १ नम्बरमा पर्न सफल हुनु भएको छ ।