पेट्रोलियम व्यवसायीको आन्दोलन फिर्ता

   
60   पटक पढिएको

२७ साउन, काठमाडौं । पेट्रोलियम व्यवसायीले आन्दोलनका कार्यक्रम फिर्ता लिएका छन् । नेपाल आयल निगमले माग सम्बोधन गर्ने आश्वासन दिएपछि व्यवसायीले आन्दोलनका कार्यक्रम फिर्ता लिएका हुन् ।यससँगै अब सहज रुपमा इन्धन बिक्री वितरण थाल्ने नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसियसनले जनाएको छ ।निगमले इन्धन ढुवानी गर्दा हुने प्राविधिक नोक्सानीको क्षतिपूर्ति बढाउने निर्णय गरेसँगै व्यवसायीले आन्दोलनका कार्यक्रम फिर्ता लिएका हुन् ।बागमती पेट्रोलियम डिलर्स एसोसियसनका अध्यक्ष अच्युत खड्काले आन्दोलनका कार्यक्रम फिर्ता लिएको अनलाइनखबरलाई बताए ।निगम सञ्चालक समितिले बिहीबार पेट्रोल र डिजेलको ढुवानीमा हुने प्राविधिक नोक्सानीको क्षतिपूर्ति बढाउने निर्णय गरेको थियो । जसमध्ये प्रति चार हजार लिटर पेट्रोलमा साविकमा दिइएको क्षतिपूर्तिलाई १० लिटरले बढाएर ४५ लिटर र डिजेलमा साविकमा दिइँदै आएको यस्तो क्षतिपूर्तिलाई २४ लिटरबाट बढाएर २७ लिटर दिने निर्णय गरेको थियो ।प्राविधिक क्षतिपूर्ति बढाउनुपर्ने भन्दै व्यवसायीले बुधबारदेखि आयल निगमबाट पेट्रोल र डिजेल खरिद नै रोकेका थिए ।

तपाईको प्रतिक्रिया

स्थानीय चुनाव बिशेष

बन्द रहेका बिचिकाली र कृषि औजार पुनः संचालनमा ल्याउनु नै मेरो प्रमुख उदेश्य  उम्मेदवार सर्राफ

बन्द रहेका बिचिकाली र कृषि औजार पुनः संचालनमा ल्याउनु नै मेरो प्रमुख उदेश्य  उम्मेदवार सर्राफ

बिरगञ्ज महानगरका टोलबासी भन्छन बिकाश हुन्छ भन्ने कुरामा बिशवाश लागदैन

राम मण्डल मंसिर ४ बीरगञ्ज  बिरगञ्ज महानगरका टोलबासी भन्छन बिकाश हुन्छ भन्ने कुरामा बिशवाश लागदैन

उम्मेदवारले समाजमा गरेको लगानी, योगदान र चरित्रको आधारमा मात्र मतदान गरौं उम्मेदवार सर्राफ

उम्मेदवारले समाजमा गरेको लगानी, योगदान र चरित्रको आधारमा मात्र मतदान गरौं उम्मेदवार सर्राफ

अन्तराष्ट्रिय

उत्तर कोरियाले जापानतर्फ फेरि अर्को मिसाइल छोड्यो

उत्तर कोरियाले राजधानी प्योङयाङबाट पूर्वी दिशामा जापानतर्फ फेरि एक मिसाइल छोडेको छ ।

मुम्बईमा भवन भत्कँदा ११ को मृत्यु

मुम्बईमा भवन भत्कँदा ११ को मृत्यु

अमेरिकी सैन्य अखडामा कोरियाले आक्रमण गर्ने चर्चा

उत्तर कोरियाले प्रशान्त महासागरमा अमेरिकी स्वामित्वमा रहेको गुआम टापुमा हमला गर्ने तयारी गरिरहेको उत्तर कोरियाली समाचार संस्थाहरुले जनाएका छन् ।


विचार/ब्लग

नेपाल प्रहरीको उदाउँदो किरण: सर्बेन्द्र खनालको आगामि यात्रा

श्रावन ०५ बिहीवार, हेटौंडा । गृह मन्त्रालयका बढुवा समितिले भर्खरै गरेको एस.एस.पि.को बढुवा सिफारीसमा १५ जना प्रतिस्पर्धीलाई उछिन्दै कार्यसम्पादनको आधारमा डि.आई.जि.को बढुवा सिफारीसमा १ नम्बरमा पर्न सफल हुनु भएको छ ।