पूर्वको झापाबाट मध्य तराईको पर्सा र बारा सम्मका नदीमा आज बाढी आउने सम्भावना : पूर्वानुमान महाशाखा

   
253   पटक पढिएको

वीरगंज,२६ साउन
पूर्वको झापाबाट मध्य तराईको बारा सम्मका नदीमा आज बाढी आउने सम्भावना रहेकाले आसपासका बासिन्दालाई सावधानी अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।
 आज पूर्व र मध्य क्षेत्रका केही ठाउँमा ठूलो पानी पर्ने भएकाले तराईमा डुबान तथा पहाडमा पहिरोको जोखिम बढेको भन्दै सावधानी अपनाउन शाखाले आग्रह गरेको हो । कन्काई, कमला, बाग्मती, खाडो, रातु लगायत चुरेबाट बहने साना नदीमा बाढी आउने भन्दै नदी तटिय क्षेत्रका बासिन्दालाई भोलि  बिहान सम्म सतर्क रहन शाखाले अनुरोध गरेको छ । 
मनसुनी न्यूनचापिय क्षेत्र नेपाल नजिकै भएको तथा भारतको मध्यप्रदेशमा बनेको न्यूनचापिय क्षेत्रको प्रभावले आज झरी पर्ने मौसमविद वरुण पौडेलले बताउनुभयो । उहाँका अनुसार यसकै प्रभावले अहिले पनि देशका धेरै ठाउँमा अहिले पानी परिरहेको छ । 
दिउँसो एकैछिन पानी पर्न रोकिएपनि झरी पर्ने उहाँले जानकारी दिनुभयो । झरीसँगै पहाडी क्षेत्रमा पहिरो तथा तराईका क्षेत्रमा डुबानको खतरा बढेको भन्दै उहाँले सावधानी अपनाउन सबैलाई आग्रह गनुभएको छ ।

तपाईको प्रतिक्रिया

स्थानीय चुनाव बिशेष

बन्द रहेका बिचिकाली र कृषि औजार पुनः संचालनमा ल्याउनु नै मेरो प्रमुख उदेश्य  उम्मेदवार सर्राफ

बन्द रहेका बिचिकाली र कृषि औजार पुनः संचालनमा ल्याउनु नै मेरो प्रमुख उदेश्य  उम्मेदवार सर्राफ

बिरगञ्ज महानगरका टोलबासी भन्छन बिकाश हुन्छ भन्ने कुरामा बिशवाश लागदैन

राम मण्डल मंसिर ४ बीरगञ्ज  बिरगञ्ज महानगरका टोलबासी भन्छन बिकाश हुन्छ भन्ने कुरामा बिशवाश लागदैन

उम्मेदवारले समाजमा गरेको लगानी, योगदान र चरित्रको आधारमा मात्र मतदान गरौं उम्मेदवार सर्राफ

उम्मेदवारले समाजमा गरेको लगानी, योगदान र चरित्रको आधारमा मात्र मतदान गरौं उम्मेदवार सर्राफ

अन्तराष्ट्रिय

उत्तर कोरियाले जापानतर्फ फेरि अर्को मिसाइल छोड्यो

उत्तर कोरियाले राजधानी प्योङयाङबाट पूर्वी दिशामा जापानतर्फ फेरि एक मिसाइल छोडेको छ ।

मुम्बईमा भवन भत्कँदा ११ को मृत्यु

मुम्बईमा भवन भत्कँदा ११ को मृत्यु

अमेरिकी सैन्य अखडामा कोरियाले आक्रमण गर्ने चर्चा

उत्तर कोरियाले प्रशान्त महासागरमा अमेरिकी स्वामित्वमा रहेको गुआम टापुमा हमला गर्ने तयारी गरिरहेको उत्तर कोरियाली समाचार संस्थाहरुले जनाएका छन् ।


विचार/ब्लग

नेपाल प्रहरीको उदाउँदो किरण: सर्बेन्द्र खनालको आगामि यात्रा

श्रावन ०५ बिहीवार, हेटौंडा । गृह मन्त्रालयका बढुवा समितिले भर्खरै गरेको एस.एस.पि.को बढुवा सिफारीसमा १५ जना प्रतिस्पर्धीलाई उछिन्दै कार्यसम्पादनको आधारमा डि.आई.जि.को बढुवा सिफारीसमा १ नम्बरमा पर्न सफल हुनु भएको छ ।