मेरो जीवन इन्दिरा जोशी, गायिका

   
134   पटक पढिएको

मेरो प्रेरणा : आमा तथा परिवार ।

मेरो आशा : संगीतमा विश्वभर काम गर्ने ।

मेरो करियर : प्रारम्भ हुँदैछ ।

मेरो कर्म : संगीतको माध्यमद्वारा सकारात्मकता फैलाउने ।

मेरो समर्पण : संगीतमा । मेरो प्रेम : गायन र स्टेज ।

मेरो इच्छा : कलाकारको हित ।

मेरो कमजोरी : नाइँ भन्न नसक्ने ।

मेरो आदर्श : बरिष्ठ कलाकारहरू ।

बलियो पक्ष : आत्मविश्वास ।

मेरो आकांक्षा : महिलाका लागि उदाहरण बन्ने ।

मेरो घर : मेरो शान्ति । मेरो जीवन : जे चाहें त्यो पाएँ ।

संगीतमै रमणीय जीवन बाँचिरहेकी छु, जीवनसँग कुनै गुनासो छैन ।  

अन्तर्मुखी स्वभावकी छु, स्टेजमा जे–जस्तो देखिन्छु त्यो मभित्र दबिएर बसेको कुरा प्रस्फुटन भएर बाहिर आएको हो । संघर्षको फल मीठो हुँदो रहेछ ।  

तपाईको प्रतिक्रिया

स्थानीय चुनाव बिशेष

जिल्ला समन्वय समिति पर्साको सभापतिमा फोरमका उम्मेदवार बिजयी 

जिल्ला समन्वय समिति पर्साको सभापतिमा फोरमका उम्मेदवार बिजयी 

पर्सा जिल्लामा शुक्रबारको चुनावी घरदैलोका तस्बिरहरु

पर्सा जिल्लामा शुक्रबारको चुनावी घरदैलोका तस्बिरहरु

पर्सामा चुनावी प्रचार प्रसारका लागि समाजिक सञ्जालको ब्याप्क प्रयोग

राम मण्डल बीरगञ्ज मंसिर ८ पर्सामा चुनावी प्रचार प्रसारका लागि समाजिक सञ्जालको ब्याप्क प्रयोग

अन्तराष्ट्रिय

अफगान सेनाको कारबाहीमा १७ तालिबान मारिए

अफगान सेनाको कारबाहीमा १७ तालिबान मारिए

उत्तर कोरियाले जापानतर्फ फेरि अर्को मिसाइल छोड्यो

उत्तर कोरियाले राजधानी प्योङयाङबाट पूर्वी दिशामा जापानतर्फ फेरि एक मिसाइल छोडेको छ ।

मुम्बईमा भवन भत्कँदा ११ को मृत्यु

मुम्बईमा भवन भत्कँदा ११ को मृत्यु


विचार/ब्लग

नेपाल प्रहरीको उदाउँदो किरण: सर्बेन्द्र खनालको आगामि यात्रा

श्रावन ०५ बिहीवार, हेटौंडा । गृह मन्त्रालयका बढुवा समितिले भर्खरै गरेको एस.एस.पि.को बढुवा सिफारीसमा १५ जना प्रतिस्पर्धीलाई उछिन्दै कार्यसम्पादनको आधारमा डि.आई.जि.को बढुवा सिफारीसमा १ नम्बरमा पर्न सफल हुनु भएको छ ।