जर्बजस्ती करणी उद्योग मुद्धाका दुई जना अभियुक्त सार्वजनिक

जर्बजस्ती करणी उद्योग मुद्धाका दुई जना अभियुक्तलाई सार्वजनिक

   
177   पटक पढिएको

साउन २२ बीरगंज पर्सा प्रहरीले जर्बजस्ती करणी उद्योग मुद्धाका दुई जना अभियुक्तलाई आइतबार सार्वजनिक गरेको छ । प्रहरीले सुवर्णपुर गाउँपालिका वडा नंबर १ ठोरीका ३२ बर्षका दल बहादुर क्षेत्री र पटेर्वा सुगौली गाउँपालिका वडा नंबर ४ शंकरसरैया बस्ने ४२ बर्षिय दयाराम महतो थारुलाई सार्वजनिक गरेको हो ।जिल्ला प्रहरी कार्यालय पर्सामा आइतबार पत्रकार सम्मेनल गरेर उनीहरुलाई सार्वजनिक गरिएको हो । क्षेत्री समेत ३ जनाले गत साउन १८ गते साँझ ५बजे ठोरीकै अमुवा खोलाबाट १ किलोमिटर परको जंगलमा बस्तु भाउ चराउन गएकी एक ३५ बर्षिया महिलालाई जर्बजस्ती करणी गर्न खोजेको आरोप लागेको छ  । यस्तै शंकरसरैयाका थारु माथि भने गत साउन २० गते घरमा कोहि नभएको मौका छोपी छिमेककी १४ बर्षिया बालिकालाई जर्बजस्ती करणी गर्न खोजेको आरोप लागेको छ ।  
 

तपाईको प्रतिक्रिया

अन्तराष्ट्रिय

१३ सन्तानलाई चेन र तालाले बाँधेर राख्ने आमा बुवा पक्राउ

१३ सन्तानलाई चेन र तालाले बाँधेर राख्ने आमा बुवा पक्राउ


विचार/ब्लग

नेपाल प्रहरीको उदाउँदो किरण: सर्बेन्द्र खनालको आगामि यात्रा

श्रावन ०५ बिहीवार, हेटौंडा । गृह मन्त्रालयका बढुवा समितिले भर्खरै गरेको एस.एस.पि.को बढुवा सिफारीसमा १५ जना प्रतिस्पर्धीलाई उछिन्दै कार्यसम्पादनको आधारमा डि.आई.जि.को बढुवा सिफारीसमा १ नम्बरमा पर्न सफल हुनु भएको छ ।