सुवर्णपुर गाउँपालिका ६ साविक महादेवपटीको शान्तिटोल मा निशुल्क स्वास्थ्य शिविर सम्पन्न

   
128   पटक पढिएको

कृष्ण मोहन साह
सेढवा,२१साउन

सुवर्णपुर गाउँपालिका ६ साविक महादेवपटीको शान्तिटोल मा निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ

चतुरमुखी बनसमिती को अायोजकत्वमा तथा अाशाराम होस्पिटल को संयुक्त अयोजना निशुल्क स्वास्थ्य शिविर मा ३७० महिला बालबालिका तथा पुरुश बिरामी लाई ऊचार तथा अौषधि निशुल्क वितरण भएको डा.एम डि राजाले जानकारि दिए ।

शनिबार आयोजना गरेको शिविरमा सहभागिहरुको आँखा, हाड जोर्नि तथा स्वास्थ्य संबन्धि अन्य चेकजाँच गरिएको उनले बताए । शिबिरमा बालरोग बिशेसज्ञ डा. अशोक दास, जेनरल फिजिसियन डा. एम डि राजा, अदिति तिवारी लगायतले स्वास्थ्य जाँच गर्नुभएको थियो । स्वास्थ्य चेकजाँचका क्रममा फेला परेका विरामिहरुलाइ निशुल्क अौषधि बितरण गरिएको थियो ।

साथै शिबिरमा चेकजाँचका क्रममा गम्भीर प्रकृतिका समेत बिरामि भेटिएकाले उनिहरुको अावश्यक उपचार डा.एम डि राजाले आफ्नै खर्चमा निशुल्क गरिदिने बताए । अस्पतालले समय समयमा पर्सा ग्रामिण छेत्र मा बिभिन्न ठाउँमा शिबिर गर्दै आई रहेकाछन ।

तपाईको प्रतिक्रिया

स्थानीय चुनाव बिशेष

बन्द रहेका बिचिकाली र कृषि औजार पुनः संचालनमा ल्याउनु नै मेरो प्रमुख उदेश्य  उम्मेदवार सर्राफ

बन्द रहेका बिचिकाली र कृषि औजार पुनः संचालनमा ल्याउनु नै मेरो प्रमुख उदेश्य  उम्मेदवार सर्राफ

बिरगञ्ज महानगरका टोलबासी भन्छन बिकाश हुन्छ भन्ने कुरामा बिशवाश लागदैन

राम मण्डल मंसिर ४ बीरगञ्ज  बिरगञ्ज महानगरका टोलबासी भन्छन बिकाश हुन्छ भन्ने कुरामा बिशवाश लागदैन

उम्मेदवारले समाजमा गरेको लगानी, योगदान र चरित्रको आधारमा मात्र मतदान गरौं उम्मेदवार सर्राफ

उम्मेदवारले समाजमा गरेको लगानी, योगदान र चरित्रको आधारमा मात्र मतदान गरौं उम्मेदवार सर्राफ

अन्तराष्ट्रिय

उत्तर कोरियाले जापानतर्फ फेरि अर्को मिसाइल छोड्यो

उत्तर कोरियाले राजधानी प्योङयाङबाट पूर्वी दिशामा जापानतर्फ फेरि एक मिसाइल छोडेको छ ।

मुम्बईमा भवन भत्कँदा ११ को मृत्यु

मुम्बईमा भवन भत्कँदा ११ को मृत्यु

अमेरिकी सैन्य अखडामा कोरियाले आक्रमण गर्ने चर्चा

उत्तर कोरियाले प्रशान्त महासागरमा अमेरिकी स्वामित्वमा रहेको गुआम टापुमा हमला गर्ने तयारी गरिरहेको उत्तर कोरियाली समाचार संस्थाहरुले जनाएका छन् ।


विचार/ब्लग

नेपाल प्रहरीको उदाउँदो किरण: सर्बेन्द्र खनालको आगामि यात्रा

श्रावन ०५ बिहीवार, हेटौंडा । गृह मन्त्रालयका बढुवा समितिले भर्खरै गरेको एस.एस.पि.को बढुवा सिफारीसमा १५ जना प्रतिस्पर्धीलाई उछिन्दै कार्यसम्पादनको आधारमा डि.आई.जि.को बढुवा सिफारीसमा १ नम्बरमा पर्न सफल हुनु भएको छ ।