बलत्कार भएको ३ दिनपछि घटना उजागर,बालिकालाई बलत्कार गर्ने चौधरी खोरमा

   
129   पटक पढिएको

पर्साको पटेर्वा सुगौली गाउँ पालिका मा एक बालिका बलत्कृत भएको घटना सार्वजनिक भएको छ।

पटेर्वा सुगौली गाउँ पालिका वार्ड नम्बर ३ सङ्कर सरैया सखुवनिया का स्थानीय ३५ वर्शिय दायानन्द राउत थारुले सोही स्थान बस्ने आफ्नै छिमेकी एक चौध वर्शिय बालिका लाई बलात्कार गरेको घटना सार्वजनिक भएको छ

गएको बिहिबार बालिका को आमा मामा घर गएको र घरमा कोहि नभएको बेलामा थारुले टाली को घरको भितामा प्वाल बनाइ घर भित्र पसि मुख थुनेर बलात्कार गरेको पीडित बालिका ले बताएकी छिन। पीडित बालिका कि आमा आज मामा घर बाट फर्केपछी बालिकाले आमालाइ भनेपछि घटना सार्वजनिक भएको हो।

घटना को बारेमा बालिका को आमा र बालिका ले प्रहरि चौकी सङ्कर सरैया मा दिएको किटानी जाहेरी को आधारमा दायानन्द राउत थारुलाइ प्रहरीले उनकै घरबाट पक्राउ गरि थप अनुसन्धान को लागि जिल्ला प्रहरी कार्यालय पर्सामा पठाइएको ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौली का प्रहरी निरीक्षक महेश बस्नेतले जानकारी दिनुभयो

तपाईको प्रतिक्रिया

स्थानीय चुनाव बिशेष

बन्द रहेका बिचिकाली र कृषि औजार पुनः संचालनमा ल्याउनु नै मेरो प्रमुख उदेश्य  उम्मेदवार सर्राफ

बन्द रहेका बिचिकाली र कृषि औजार पुनः संचालनमा ल्याउनु नै मेरो प्रमुख उदेश्य  उम्मेदवार सर्राफ

बिरगञ्ज महानगरका टोलबासी भन्छन बिकाश हुन्छ भन्ने कुरामा बिशवाश लागदैन

राम मण्डल मंसिर ४ बीरगञ्ज  बिरगञ्ज महानगरका टोलबासी भन्छन बिकाश हुन्छ भन्ने कुरामा बिशवाश लागदैन

उम्मेदवारले समाजमा गरेको लगानी, योगदान र चरित्रको आधारमा मात्र मतदान गरौं उम्मेदवार सर्राफ

उम्मेदवारले समाजमा गरेको लगानी, योगदान र चरित्रको आधारमा मात्र मतदान गरौं उम्मेदवार सर्राफ

अन्तराष्ट्रिय

उत्तर कोरियाले जापानतर्फ फेरि अर्को मिसाइल छोड्यो

उत्तर कोरियाले राजधानी प्योङयाङबाट पूर्वी दिशामा जापानतर्फ फेरि एक मिसाइल छोडेको छ ।

मुम्बईमा भवन भत्कँदा ११ को मृत्यु

मुम्बईमा भवन भत्कँदा ११ को मृत्यु

अमेरिकी सैन्य अखडामा कोरियाले आक्रमण गर्ने चर्चा

उत्तर कोरियाले प्रशान्त महासागरमा अमेरिकी स्वामित्वमा रहेको गुआम टापुमा हमला गर्ने तयारी गरिरहेको उत्तर कोरियाली समाचार संस्थाहरुले जनाएका छन् ।


विचार/ब्लग

नेपाल प्रहरीको उदाउँदो किरण: सर्बेन्द्र खनालको आगामि यात्रा

श्रावन ०५ बिहीवार, हेटौंडा । गृह मन्त्रालयका बढुवा समितिले भर्खरै गरेको एस.एस.पि.को बढुवा सिफारीसमा १५ जना प्रतिस्पर्धीलाई उछिन्दै कार्यसम्पादनको आधारमा डि.आई.जि.को बढुवा सिफारीसमा १ नम्बरमा पर्न सफल हुनु भएको छ ।