समाजवादी युवा फोरम नेपाल वीरगन्ज महानगरको अगुवा युवा कार्यक्रता भेला सम्पन्न

   
155   पटक पढिएको

समाजवादी युवा फोरम नेपाल वीरगन्ज महानगरको अगुवा युवा कार्यक्रता भेला आज सम्पन्न भएको छ ।

वीरगन्ज स्थित वर्णवाल धर्मशालामा आज युवा फोरमका महानगर अध्यक्ष सद्दाम हुसेनको अध्यक्षता, संघीय समाजवादी फोरम नेपालका तराई मधेस प्रदेश कोषाध्यक्ष विजय कुमार सरवागी प्रमुख आतिथ्य तथा पार्टीका जिल्ला अध्यक्ष प्रदिप यादव, केन्द्रिय सदस्य एवं पुर्व मन्त्रि करिमा वेगम, तराई मधेस प्रदेश सचिव सलौदीन अहमत, वैकल्पिक केन्द्रिय सदस्य फोराज मन्सुर, नगर अध्यक्ष मुकेश द्विवेदी, उपाध्यक्ष दोय शेख, रूषतम, घनशयाम गुप्ता, युवा फोरम नेपालका जिल्ला अधयक्ष शेख़ जलसुदिन, कोषाध्यक्ष असलम आलमको विशेष उपस्थितिमा सम्पन्न उक्त कार्यक्रम समापन भएको छ ।

कार्यक्रमलाइ सम्बोधन गर्दै जिल्ला अधयक्ष प्रदीप यादवले मधेस आन्दोलनको उपलब्धि बचाउन सबै युवाहरूले एकबद्ध भई मसाल चुनाव चिन्हमा छाप लगाएर जिताउन आग्रह गरेका थिए । वहाँले, "हामीले मधेस आन्दोलनको बेला कांग्रेस एमालेका सरकारी पुलिसको गोली छातीमा खाएका थिए भन्ने अहिले तयही उपलब्धी बचाउन बन्दूक़को जवाब बायलटको मसाल चुनाव चिन्हमा छाप लगाएर मधेश बिरोधीलाई जवाब दिनु पर्छ" बताउनु भयो ।

उक्त कार्यक्रमका प्रमुख अतिथी विजय सरावगीले चुनाव लाई पनि संघर्षको रूपमा लिन अनुरोध गरेका थिए, वहाँले आफ्नो पार्टीलाइ जिताउनु सबै समक्ष अनुरोध गरेका थिए । मधेश अान्दोलनको उपलब्धी बचाउन मसाल चुनाव चिन्हमा छाप लगाउन अनुरोध गर्दै , युवाको मार्फत मात्र परिवर्तन सम्भव भएको बताए ।

तपाईको प्रतिक्रिया

स्थानीय चुनाव बिशेष

बन्द रहेका बिचिकाली र कृषि औजार पुनः संचालनमा ल्याउनु नै मेरो प्रमुख उदेश्य  उम्मेदवार सर्राफ

बन्द रहेका बिचिकाली र कृषि औजार पुनः संचालनमा ल्याउनु नै मेरो प्रमुख उदेश्य  उम्मेदवार सर्राफ

बिरगञ्ज महानगरका टोलबासी भन्छन बिकाश हुन्छ भन्ने कुरामा बिशवाश लागदैन

राम मण्डल मंसिर ४ बीरगञ्ज  बिरगञ्ज महानगरका टोलबासी भन्छन बिकाश हुन्छ भन्ने कुरामा बिशवाश लागदैन

उम्मेदवारले समाजमा गरेको लगानी, योगदान र चरित्रको आधारमा मात्र मतदान गरौं उम्मेदवार सर्राफ

उम्मेदवारले समाजमा गरेको लगानी, योगदान र चरित्रको आधारमा मात्र मतदान गरौं उम्मेदवार सर्राफ

अन्तराष्ट्रिय

उत्तर कोरियाले जापानतर्फ फेरि अर्को मिसाइल छोड्यो

उत्तर कोरियाले राजधानी प्योङयाङबाट पूर्वी दिशामा जापानतर्फ फेरि एक मिसाइल छोडेको छ ।

मुम्बईमा भवन भत्कँदा ११ को मृत्यु

मुम्बईमा भवन भत्कँदा ११ को मृत्यु

अमेरिकी सैन्य अखडामा कोरियाले आक्रमण गर्ने चर्चा

उत्तर कोरियाले प्रशान्त महासागरमा अमेरिकी स्वामित्वमा रहेको गुआम टापुमा हमला गर्ने तयारी गरिरहेको उत्तर कोरियाली समाचार संस्थाहरुले जनाएका छन् ।


विचार/ब्लग

नेपाल प्रहरीको उदाउँदो किरण: सर्बेन्द्र खनालको आगामि यात्रा

श्रावन ०५ बिहीवार, हेटौंडा । गृह मन्त्रालयका बढुवा समितिले भर्खरै गरेको एस.एस.पि.को बढुवा सिफारीसमा १५ जना प्रतिस्पर्धीलाई उछिन्दै कार्यसम्पादनको आधारमा डि.आई.जि.को बढुवा सिफारीसमा १ नम्बरमा पर्न सफल हुनु भएको छ ।