वीरगंजका युवामाझँ लोकप्रिय मुकेश द्धिवेदी बने फोरम नेपालको महानगर कमान्डर ,

फोरमबाट महानगरको कमाण्ड सहमालेपछि युवाहरुमा नयाँ तरंग

   
1681   पटक पढिएको

 विन्दुभुषण साह

 वीरगंज,२० साउन
संघीय समाजवादी फोरम नेपालको वीरगन्ज महानगर स्तीय कार्य समिति पुर्न गठन गरिएको छ । हिजो सम्पन्न भेलाले मुकेश द्धिवेदीको अध्यक्षतामा महानगर समिती पुर्नगठन गरेको हो ।

संघिय सामाजबादी फोरम नेपाल पर्साले चुनावको संघारमा वीरगंजका युवा तथा विद्यार्थीहरुमाझ लोकप्रिय युवा नेता मुकेश दिवेदीलाई वीरगंज महानगरको कमाण्ड दिएपछि यहाका युवाहरुमा नया उत्साह थपिएको छ ।

पुर्नगठित महानगर समतिको उपाध्यक्षमा घनश्याम गुप्ता, प्रकाश शर्मा र शेख रुसतम, सचिवमा राजिव कुमार सर्राफ, सहसचिवमा शंकर साह कानु र कोषाध्यक्षमा शिवनाथ राउत कुर्मि रहनु भएको छ ।यसैगरि भेलाले युवा समितीको अध्यक्षमा सदाम हुसेन , बरिष्ठ उपाध्यक्षमा प्रद्युमन यादव, उपाध्यक्षमा भुलन सर्राफ, सचिवमा प्रदिप गुप्ता, सहसचिवमा आकाश चौधरी र कोषाध्यक्षमा रवि शर्मालाइ मनोनयन गरेको छ ।  यस्तै  महिला समितीको अध्यक्षमा प्रेमा सिंह ,बरिष्ठ उपाध्यक्षमा उमा गीरी, उपाध्यक्षमा इन्दु मेहता , सचिवमा रेणु कर्ण, सहसचिवमा ममता सिह र कोषाध्यक्ष नइमा खातुन रहनु भएको छ। ।

पुर्नगठित महानगर समिती , युवा तथा महिला समितीका पदाधिकारीहरुलाइ शुभकामना तथा बधाइ दिदै फोरम नेपालका  नेताहरुले आगामि असोज २ गते हुने स्थानिय तह चुनावलाइ जिवन मरणको सवाल बनाउनु पर्ने बताएका थिए । भेलामा सहभागी पार्टीका केन्द्रिय तथा जिल्ला स्तरीय नेताहरुले मधेस आन्दोलनलाइ सफल बनाउन फोरम नेपालका सबै उम्मेदवारहरुलाइ जिताउन  युद्धस्तरमा लागन कार्यकर्ताहरुलाइ निर्देशन समेत दिएका थिए ।

नगरसमितीका उपाध्यक्ष प्रभु चौरसीयाको अध्यक्षता एंव केन्द्रिय सदस्य वीरेन्द्र यादवको प्रमुख आतिथ्यतामा सम्पन्न नगर स्तरीय भेलामा जिल्ला अध्यक्ष प्रदिप यादव,मधेस प्रदेश सचिव सल्लाउदिन अहमद,कोषाध्यक्ष विजय सरावगी  , जिल्ला उपाध्यक्ष सुन्दर कुर्मी , जिल्ला सचिव नागेन्द्र यादव , कोषाध्यक्ष रविन्द्र बर्णवाल लगायतका नेताहरुको सहभागीता रहेको थियो ।

तपाईको प्रतिक्रिया

अन्तराष्ट्रिय

भारतमा दुई कार एकअापसमा ठोक्किँदा नौ जनाको मृत्यु

भारतमा दुई कार एकअापसमा ठोक्किँदा नौ जनाको मृत्यु

अमेरिकामा बन्दुक बहसः ‘बम्प–स्टक’ प्रयोगमा प्रतिवन्ध लगाउने ट्रम्पको घोषणा

अमेरिकामा बन्दुक बहसः ‘बम्प–स्टक’ प्रयोगमा प्रतिवन्ध लगाउने ट्रम्पको घोषणा

डिभी चिठ्ठा बन्द गर्ने विधेयक अमेरिकी संसदबाट अस्वीकृत, नेपालीलार्इ राहत

डिभी चिठ्ठा बन्द गर्ने विधेयक अमेरिकी संसदबाट अस्वीकृत, नेपालीलार्इ राहत


विचार/ब्लग

नेपाल प्रहरीको उदाउँदो किरण: सर्बेन्द्र खनालको आगामि यात्रा

श्रावन ०५ बिहीवार, हेटौंडा । गृह मन्त्रालयका बढुवा समितिले भर्खरै गरेको एस.एस.पि.को बढुवा सिफारीसमा १५ जना प्रतिस्पर्धीलाई उछिन्दै कार्यसम्पादनको आधारमा डि.आई.जि.को बढुवा सिफारीसमा १ नम्बरमा पर्न सफल हुनु भएको छ ।