छोरीको प्रेमीको हत्या गरि फरार रहेका अभिभावक सहित पाँच पक्राउ

छोरीको प्रेमीको हत्या गरि फरार रहेका अभिभावका सहित पाँच पक्राउ

   
1131   पटक पढिएको

राम मण्डल साउन १९ बीरगंज
छोरीको प्रेमीको हत्या गरि डेढ वर्ष देखि फरार रहेका बुवा आमा र हजुरबुबा सहित पाँच जनालाइ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा बाराको साविकको गाविस भोडाहा ४ ४६ वर्षिय कृष्ण प्रसाद साह ,उनकी श्रीमती ४५ वर्षिया रामपतिया देवी , छोराहरु २१ वर्षिय राजेश प्रसाद साह र १९ वर्षिय प्रमोद साह तेली तथा कृष्ण प्रसाद साहका बुबा ६४ वर्षिय मिश्रीलाल साह तेली लगायत रहेका छन ।उनीहरुलाई बिहीबार बिहान बीरगंज महानगरपालिका इनर्वाबाट पक्राउ गरिएको पर्सा प्रहरीले जनाएको छ । पक्राउ परेका पाँचै जनालाइ आवश्यक कार्वाहीका लागि बिहीबार नै जिल्ला प्रहरी कार्यालय बारामा पठाइएको पर्साका प्रहरी नायव उपरिक्षक चक्रराज जोशीले जानकारी दिनु भयो । पक्राउ परेका कृष्ण प्रसाद साहको छोरी प्रियंका साह र रौतहटको साविकको गाविस सन्तपुर दोस्तीया ७ का २५ वर्षिय पुण्य देव यादवबीच प्रेमसमबन्ध रहेको र यादव प्रियंकासंग भेटन आएका बेला कृष्ण प्रसाद साह संगै पाचैजना मिलेर २०७२ साल फागुन ४ गते  यादवको हत्या गरेका थिए । 

तपाईको प्रतिक्रिया

अन्तराष्ट्रिय

भारतमा दुई कार एकअापसमा ठोक्किँदा नौ जनाको मृत्यु

भारतमा दुई कार एकअापसमा ठोक्किँदा नौ जनाको मृत्यु

अमेरिकामा बन्दुक बहसः ‘बम्प–स्टक’ प्रयोगमा प्रतिवन्ध लगाउने ट्रम्पको घोषणा

अमेरिकामा बन्दुक बहसः ‘बम्प–स्टक’ प्रयोगमा प्रतिवन्ध लगाउने ट्रम्पको घोषणा

डिभी चिठ्ठा बन्द गर्ने विधेयक अमेरिकी संसदबाट अस्वीकृत, नेपालीलार्इ राहत

डिभी चिठ्ठा बन्द गर्ने विधेयक अमेरिकी संसदबाट अस्वीकृत, नेपालीलार्इ राहत


विचार/ब्लग

नेपाल प्रहरीको उदाउँदो किरण: सर्बेन्द्र खनालको आगामि यात्रा

श्रावन ०५ बिहीवार, हेटौंडा । गृह मन्त्रालयका बढुवा समितिले भर्खरै गरेको एस.एस.पि.को बढुवा सिफारीसमा १५ जना प्रतिस्पर्धीलाई उछिन्दै कार्यसम्पादनको आधारमा डि.आई.जि.को बढुवा सिफारीसमा १ नम्बरमा पर्न सफल हुनु भएको छ ।