रक्सी सेवन गरि पुजारीलाई कुटपिट गर्ने दुइजना पक्राउ

   
160   पटक पढिएको

राम मण्डल साउन १९ बीरगंज
रक्सी सेवन गरि पुजारीलाई कुटपिट गर्ने दुइजनालाई प्रहरीले पक्राउ गरेको  छ ।पक्राउ पर्नेमा पर्सा बेल्वा गाउपालिका ३ का ३० बर्षीय सिताराम ठाकुर र सोही ठाउ बस्ने २५ बर्षीय मन्नु पासवान रहेका छन। उनीहरुले बुधबार राति बेल्वा गाउपालिका ३ लालपर्सा टोलमा रहेको मन्दिरमा पुजा गराउदै आएका पुजारी चुरामन महतो र रघुबीर दासलाई गाजा पिउन चिलिम नदिएको निहुमा कुटपिट गरि घाइते बनाएकोे पिडित पुजारी चुरामन महतो बताएका छन ।घाइते भएका भएका पुजारी महतो र दासलाई उपचारका लागि नारायणी उक्षिेत्रिय अस्पताल बीरगंज पठाइएको छ । कुटपिटमा संलगन ठाकुर र पासवानलार्ई जिल्ला प्रहरी कार्यालय पर्सामा राखिएको छ ।

तपाईको प्रतिक्रिया

स्थानीय चुनाव बिशेष

बन्द रहेका बिचिकाली र कृषि औजार पुनः संचालनमा ल्याउनु नै मेरो प्रमुख उदेश्य  उम्मेदवार सर्राफ

बन्द रहेका बिचिकाली र कृषि औजार पुनः संचालनमा ल्याउनु नै मेरो प्रमुख उदेश्य  उम्मेदवार सर्राफ

बिरगञ्ज महानगरका टोलबासी भन्छन बिकाश हुन्छ भन्ने कुरामा बिशवाश लागदैन

राम मण्डल मंसिर ४ बीरगञ्ज  बिरगञ्ज महानगरका टोलबासी भन्छन बिकाश हुन्छ भन्ने कुरामा बिशवाश लागदैन

उम्मेदवारले समाजमा गरेको लगानी, योगदान र चरित्रको आधारमा मात्र मतदान गरौं उम्मेदवार सर्राफ

उम्मेदवारले समाजमा गरेको लगानी, योगदान र चरित्रको आधारमा मात्र मतदान गरौं उम्मेदवार सर्राफ

अन्तराष्ट्रिय

उत्तर कोरियाले जापानतर्फ फेरि अर्को मिसाइल छोड्यो

उत्तर कोरियाले राजधानी प्योङयाङबाट पूर्वी दिशामा जापानतर्फ फेरि एक मिसाइल छोडेको छ ।

मुम्बईमा भवन भत्कँदा ११ को मृत्यु

मुम्बईमा भवन भत्कँदा ११ को मृत्यु

अमेरिकी सैन्य अखडामा कोरियाले आक्रमण गर्ने चर्चा

उत्तर कोरियाले प्रशान्त महासागरमा अमेरिकी स्वामित्वमा रहेको गुआम टापुमा हमला गर्ने तयारी गरिरहेको उत्तर कोरियाली समाचार संस्थाहरुले जनाएका छन् ।


विचार/ब्लग

नेपाल प्रहरीको उदाउँदो किरण: सर्बेन्द्र खनालको आगामि यात्रा

श्रावन ०५ बिहीवार, हेटौंडा । गृह मन्त्रालयका बढुवा समितिले भर्खरै गरेको एस.एस.पि.को बढुवा सिफारीसमा १५ जना प्रतिस्पर्धीलाई उछिन्दै कार्यसम्पादनको आधारमा डि.आई.जि.को बढुवा सिफारीसमा १ नम्बरमा पर्न सफल हुनु भएको छ ।