थाईलैंड का फेमस मॉडल बनेका चुकी मिमि‌ ताओ कुनै बेलामा बौद्ध भिक्षु थिए ।

   
265   पटक पढिएको

कुने बेला बौध भिक्षु रहेका यो बच्चा आज थाईलैंड को टॉप मॉडल भएका छन।

उनले आफनो जेंडर परिवर्तन गराएका छन अब यी बौध भिक्षु मिमि‌ ताओ २२ बर्षका की युवती हुन। एउटा वेबसाइटका अनुसार , मिमि‌लाइृ उनका माता पिताले   १२ बर्षकै उमेरमा उनलाई बौध मठ्मा पठाएका थिए। घरका मान्छेले उनलाइ दीक्षा प्रापत गर्न र बौद्ध भिक्षुको जिवन बिताउन तथा मानिसहरुलाई अध्यात्मको बाटोमा ल्याउनका लागि बौध मठ्मा राखेका थिए। तर यस्तो भएन।। मिमिले आफनो जिवनको १२ बर्ष मठमा बिताए। यनलाई जहिले पनि आफुभित्र एउटा केटी रहेको अनुभव हुन्थयो।। उ आफना साथीहरुसंग मिलेर मेकअप गर्ने र मोडल जस्तै क्याट वाक गरथ्यो।। त्यसपछि उनले मठ छोडेर माडलिंङतर्फ जाने सोच बनाए।। उनले खाफनो लिंग परिबर्तन गराई केटी बन्यो। त्यस पछि आफनो नाम परिबर्तन गरि मिमि राख्यो। त्यसपछि चम्केका उनले थाईलैंडका टाप माडल बन्न सफल भए ।मिमिले आफनो चाहना अनुसार जिउनु भन्दा ठुलो सुख अरु केही नभएको बताए।।उनले आध्यात्मको बाटो पुरै तरिकाले नछोडेकोले भबिष्यमा फेरि  बौध भिक्षु बन्न सक्ने बताए।

तपाईको प्रतिक्रिया

अन्तराष्ट्रिय

भारतमा दुई कार एकअापसमा ठोक्किँदा नौ जनाको मृत्यु

भारतमा दुई कार एकअापसमा ठोक्किँदा नौ जनाको मृत्यु

अमेरिकामा बन्दुक बहसः ‘बम्प–स्टक’ प्रयोगमा प्रतिवन्ध लगाउने ट्रम्पको घोषणा

अमेरिकामा बन्दुक बहसः ‘बम्प–स्टक’ प्रयोगमा प्रतिवन्ध लगाउने ट्रम्पको घोषणा

डिभी चिठ्ठा बन्द गर्ने विधेयक अमेरिकी संसदबाट अस्वीकृत, नेपालीलार्इ राहत

डिभी चिठ्ठा बन्द गर्ने विधेयक अमेरिकी संसदबाट अस्वीकृत, नेपालीलार्इ राहत


विचार/ब्लग

नेपाल प्रहरीको उदाउँदो किरण: सर्बेन्द्र खनालको आगामि यात्रा

श्रावन ०५ बिहीवार, हेटौंडा । गृह मन्त्रालयका बढुवा समितिले भर्खरै गरेको एस.एस.पि.को बढुवा सिफारीसमा १५ जना प्रतिस्पर्धीलाई उछिन्दै कार्यसम्पादनको आधारमा डि.आई.जि.को बढुवा सिफारीसमा १ नम्बरमा पर्न सफल हुनु भएको छ ।