रञ्जु मोडलिङमा भबिष्य खोज्दै

   
171   पटक पढिएको

साउन, १८ ठोरी
ठोरीकी रञ्जु अधिकारीले मोडलिङमा आफ्नो क्यारियर सुरुवात गरेकी छिन् ।

काठमाण्डौमा रहेर व्यापार व्यवसाय सञ्चालन गर्दै आएकी रञ्जुले म्यूजिक भिडियो मार्फत आफ्नो मोड्लिङ्ग क्यारियर सुरु गरेकी हुन् ।

चर्चित लोक तथा दोहोरी गायक खुमन अधिकारी र गायिका कमला गुरुङ्गको "माइती गाउं" बोलको तीज गीतमा रञ्जुले मोडेलको मुख्य भूमिकामा अभिनय गरेकी छिन् । रञ्जुले टेलिफोनमा भनिन्-'मेरो पहिलो म्यूजिक भिडियो हो । राम्रै रेस्पोन्स पाएकी छु ।

दर्शकहरुले मन पराइदिनु भएको छ । आशा छ अझै मन पराइदिनु हुनेछ ।'
ठोरी-९ इच्छानगर घर भएकी रञ्जुले मोडलिङलाई निरन्तरता दिने बताईन् ।

तपाईको प्रतिक्रिया

अन्तराष्ट्रिय

भारतमा दुई कार एकअापसमा ठोक्किँदा नौ जनाको मृत्यु

भारतमा दुई कार एकअापसमा ठोक्किँदा नौ जनाको मृत्यु

अमेरिकामा बन्दुक बहसः ‘बम्प–स्टक’ प्रयोगमा प्रतिवन्ध लगाउने ट्रम्पको घोषणा

अमेरिकामा बन्दुक बहसः ‘बम्प–स्टक’ प्रयोगमा प्रतिवन्ध लगाउने ट्रम्पको घोषणा

डिभी चिठ्ठा बन्द गर्ने विधेयक अमेरिकी संसदबाट अस्वीकृत, नेपालीलार्इ राहत

डिभी चिठ्ठा बन्द गर्ने विधेयक अमेरिकी संसदबाट अस्वीकृत, नेपालीलार्इ राहत


विचार/ब्लग

नेपाल प्रहरीको उदाउँदो किरण: सर्बेन्द्र खनालको आगामि यात्रा

श्रावन ०५ बिहीवार, हेटौंडा । गृह मन्त्रालयका बढुवा समितिले भर्खरै गरेको एस.एस.पि.को बढुवा सिफारीसमा १५ जना प्रतिस्पर्धीलाई उछिन्दै कार्यसम्पादनको आधारमा डि.आई.जि.को बढुवा सिफारीसमा १ नम्बरमा पर्न सफल हुनु भएको छ ।