पर्साको एउटा यस्तो गाउँ,जहा शिक्षा ,स्वास्थय र खानेपानीबाट बन्चित छन जनताहरु

पर्साको एउटा यस्तो गाउँ,जहा शिक्षा ,स्वास्थय र खानेपानीबाट बन्चित छन जनताहरु

   
90   पटक पढिएको

विन्दुभुषण साह 
वीरगंज,१८ साउन 
पर्सा जिल्लाका सुर्वणपुर गाउपालिका वडा नं.४ मा पर्ने सिकारीबासका बाासिन्दाहरु अहिलेपनि शिक्षा स्वास्थय संचार तथा खानेपानीबाट बन्ञित भईरहेको तथ्य फेला परेको छ ।

वीरगजज ठोरी सडक खण्ड अन्र्गत निर्मलबस्तिबाट १० किलोमिटर भित्री पर्सा जगंल बन्य जन्तु आरक्ष तथा चितवन राष्टिय निकुन्जको बिच सिमानामा पर्ने सिकारीबास बीस्तीमा जंगली  जनारहरुको पनि उतिकै डरत्रासमा आफनो दिन व्यतित गरिदै आएका बासिन्दाहरुले राज्यको सबै सेवाबाट बन्चित भएको उनीहरुले गुनासो गरेका छन् । ४५ घरघुरी भएको सिकारीबासमा राज्यले दिएको सेवा मध्ये  स्वास्थय चौकी र बिद्यालय बाहेक केहि नभएको स्थानिय अर्जुन चौधरीले बताउनुभयो  । स्वास्थय चौकी तथा बिद्यालयमा कोही आउदैन । महिनामा एक चोटीसम्म स्वास्थय तथा शिक्षाका कर्मचारीहरु आउने गरेको उनीहरुले बताएका छन ।

शिक्षा भन्दा बढि चिन्ताको बिषय बन्ने स्वास्थयको लागी ज्वारोको र्आषधी किन्न १५ कीलोमिटर र्निमलबस्तिमा आउनु पर्ने गरेको स्थानयिहरुको भनाई रहेको छ । सडक खण्डबाट भित्री जगलमा रहेको सो बस्ति पुर्ण रुपले आदीबासी जनजातीहरुको बसोबास रहेको छ ।  अन्य समुदायको तुल्नमा धेरै पिछडीएका ति समुदाय अहिलेसम्म  राज्यले पनि अहेवलना गरेको उनीहरुको अरोप छ । केहि दिनदेखी बढेको गर्मीको कारण सो बस्तिमा अहिले ज्वरो महामारीको रुपमा बढन थालेको स्थानि अर्जुन चौधरीले बताउनुभयो । घरपरिवारले औषधी किन्न पसलमा जादाजादै पैदल हिडाई तथा प्रकोपको कारण आफै बिमारी भई आउने गरेको उनीहरुको भनाई रहेको छ ।

स्थानिय मिथुन चौधरीका अनसार सो गाउमा ज्वरोसगै, रुघाखोकी, झाडापखाला जस्ता रोगका सिकार भएको  बताउनुभयो । जंगलभित्र रहेको सो बस्तिमा संचारसमेत अभावको कारण आफना समस्या कसलाइृ सुनाउने चौधरीले बताउनुभयो । चौधरीको अनुसार उचित स्वास्थ्य उपचार नपाउदा अधिकास सुत्केरीहरुको मृत्यु हुने गरेको चौधरीको भनाई छ । यस बिषयमा प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरेसंग बुझदा घटनाबारे आफुलाई केहि जानकारी नआएको बताउनुभयो । तर आजै नै डा्रक्टर सहितको टोली सिकारीबास पठाउने वहाले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

स्थानीय चुनाव बिशेष

बन्द रहेका बिचिकाली र कृषि औजार पुनः संचालनमा ल्याउनु नै मेरो प्रमुख उदेश्य  उम्मेदवार सर्राफ

बन्द रहेका बिचिकाली र कृषि औजार पुनः संचालनमा ल्याउनु नै मेरो प्रमुख उदेश्य  उम्मेदवार सर्राफ

बिरगञ्ज महानगरका टोलबासी भन्छन बिकाश हुन्छ भन्ने कुरामा बिशवाश लागदैन

राम मण्डल मंसिर ४ बीरगञ्ज  बिरगञ्ज महानगरका टोलबासी भन्छन बिकाश हुन्छ भन्ने कुरामा बिशवाश लागदैन

उम्मेदवारले समाजमा गरेको लगानी, योगदान र चरित्रको आधारमा मात्र मतदान गरौं उम्मेदवार सर्राफ

उम्मेदवारले समाजमा गरेको लगानी, योगदान र चरित्रको आधारमा मात्र मतदान गरौं उम्मेदवार सर्राफ

अन्तराष्ट्रिय

उत्तर कोरियाले जापानतर्फ फेरि अर्को मिसाइल छोड्यो

उत्तर कोरियाले राजधानी प्योङयाङबाट पूर्वी दिशामा जापानतर्फ फेरि एक मिसाइल छोडेको छ ।

मुम्बईमा भवन भत्कँदा ११ को मृत्यु

मुम्बईमा भवन भत्कँदा ११ को मृत्यु

अमेरिकी सैन्य अखडामा कोरियाले आक्रमण गर्ने चर्चा

उत्तर कोरियाले प्रशान्त महासागरमा अमेरिकी स्वामित्वमा रहेको गुआम टापुमा हमला गर्ने तयारी गरिरहेको उत्तर कोरियाली समाचार संस्थाहरुले जनाएका छन् ।


विचार/ब्लग

नेपाल प्रहरीको उदाउँदो किरण: सर्बेन्द्र खनालको आगामि यात्रा

श्रावन ०५ बिहीवार, हेटौंडा । गृह मन्त्रालयका बढुवा समितिले भर्खरै गरेको एस.एस.पि.को बढुवा सिफारीसमा १५ जना प्रतिस्पर्धीलाई उछिन्दै कार्यसम्पादनको आधारमा डि.आई.जि.को बढुवा सिफारीसमा १ नम्बरमा पर्न सफल हुनु भएको छ ।