भ्रष्टाचारबिरुद्धमा राजपा बीरगंज नगर कार्यसमिति जाग्यो

   
693   पटक पढिएको

साउन १७ बीरगंज
राष्टिय जनता पार्टी नेपाल बीरगंज नगर कार्यसमितिले आज भ्रष्टाचारबिरुद्धमा धर्ना कार्यक्रम आयोजना गरेको छ। बीरगंजको घण्टाघरमा आयोजना भएको कार्यक्रममा भ्रष्टाचार संसदीय कोषको प्राबधान बाट उपभोक्ता समिति मार्फत हुने बिकाश निर्माणका कार्यमा प्रत्यक्ष रुपमा राजनितिक कार्यकर्ताको संलगनता हुदा त्यसबाट नेता र कार्यकर्ताको छबि समाजमा धुमिल हुदै गएकोले संबिधान सभाको दुइटै कार्यकालको संसदीष् कोष मार्फत भएका सापुर्ण कार्यहरुको उपभोक्ता समितिको नाम रकम र कार्यको बिबरण सबै सांसदहरुले सार्बजनिक गर्नुपर्ने,जिल्ला समिति नगरपालिका,गाउपालिकाभित्र रहेका बिकाश निर्माणका कार्यहरुका लागि पेशकी लिइ काम नगर्नेहरुको अबिलम्ब सुचि प्रकाशित गर्नुपर्ने,बीरगंज महानगरपालिकाको मातहतमा रहेको र नगरपालिकाको बजेटमा निर्मित घर टहरा,पोखरी,सभागृह,पार्क लगायतका सार्बजनिक सम्पतिमा आम नागरिकले उपभोग गर्न सकने बाताबरण मिलाउन,ठेक्का पटा करार बदर गर्नुपर्नेलगायतका मांग राखि गरिएको धर्ना कार्यक्रममा राजपा नेपालका बीरगंज नगर अध्यक्ष ओमप्रकाश सर्राफ,जिल्ला सचिव धर्मेन्द्र पटेल,नगर सचिव सचिव सञ्जय पटेल,कोषाध्यक्ष पन्नालाल पटेल,केन्द्रिय सदस्य रम्भा मिश्रा,मिनु ठाकुर,राजिबी खालिद,ललन सिंह,कृष्णा गुप्ता लगायतको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया

स्थानीय चुनाव बिशेष

बन्द रहेका बिचिकाली र कृषि औजार पुनः संचालनमा ल्याउनु नै मेरो प्रमुख उदेश्य  उम्मेदवार सर्राफ

बन्द रहेका बिचिकाली र कृषि औजार पुनः संचालनमा ल्याउनु नै मेरो प्रमुख उदेश्य  उम्मेदवार सर्राफ

बिरगञ्ज महानगरका टोलबासी भन्छन बिकाश हुन्छ भन्ने कुरामा बिशवाश लागदैन

राम मण्डल मंसिर ४ बीरगञ्ज  बिरगञ्ज महानगरका टोलबासी भन्छन बिकाश हुन्छ भन्ने कुरामा बिशवाश लागदैन

उम्मेदवारले समाजमा गरेको लगानी, योगदान र चरित्रको आधारमा मात्र मतदान गरौं उम्मेदवार सर्राफ

उम्मेदवारले समाजमा गरेको लगानी, योगदान र चरित्रको आधारमा मात्र मतदान गरौं उम्मेदवार सर्राफ

अन्तराष्ट्रिय

उत्तर कोरियाले जापानतर्फ फेरि अर्को मिसाइल छोड्यो

उत्तर कोरियाले राजधानी प्योङयाङबाट पूर्वी दिशामा जापानतर्फ फेरि एक मिसाइल छोडेको छ ।

मुम्बईमा भवन भत्कँदा ११ को मृत्यु

मुम्बईमा भवन भत्कँदा ११ को मृत्यु

अमेरिकी सैन्य अखडामा कोरियाले आक्रमण गर्ने चर्चा

उत्तर कोरियाले प्रशान्त महासागरमा अमेरिकी स्वामित्वमा रहेको गुआम टापुमा हमला गर्ने तयारी गरिरहेको उत्तर कोरियाली समाचार संस्थाहरुले जनाएका छन् ।


विचार/ब्लग

नेपाल प्रहरीको उदाउँदो किरण: सर्बेन्द्र खनालको आगामि यात्रा

श्रावन ०५ बिहीवार, हेटौंडा । गृह मन्त्रालयका बढुवा समितिले भर्खरै गरेको एस.एस.पि.को बढुवा सिफारीसमा १५ जना प्रतिस्पर्धीलाई उछिन्दै कार्यसम्पादनको आधारमा डि.आई.जि.को बढुवा सिफारीसमा १ नम्बरमा पर्न सफल हुनु भएको छ ।