अनुषा भइन् मिस एसईई आइडल

   
152   पटक पढिएको

जेष्ठ ९, २०७४  

एसईई अर्थात् माध्यमिक शिक्षा परिक्षा दिएर बसेका छात्राहरुमा केन्द्रित रहेर संचालन गरिएको मिस एसईई आइडल २०१७ नामक प्रतिस्पर्धामा भिअर च्वाईस र मस्ट ट्यालेन्टेड अवार्ड सहित अनुषा राईले विजेताको ताज पहिरिन सफल भएकी छिन् । ट्रिनिटि मार्केिङ्ग तथा ईभेण्ट म्यानेजमेन्ट प्रा.लि.को आयोजनामा जमलस्थित राष्ट्रिय नाचघरको डबलीमा प्रस्तुत गरिएको प्रतियोगिताको ग्राण्ड फिनालेमा १४ जना सहभागिहरु प्रतिस्पर्धा भएको थियो । प्रतियोगितामा कन्फिडेण्ट अवार्ड सहित रोशिक थापा फस्ट रनर अप, बेस्ट ड्रेस अवार्ड सहित   सेलिना महर्जन सेकेन्ड रनर अप तथा रुबी कक्षपति थर्ड रनर अप उपाधिमा विजेता बने । रुबीले फ्रेन्डली र पब्लिक च्वाईस विधाको अवार्ड पनि आफ्नो नाममा सुरक्षित पार्न सफल भइन् ।

 

प्रतियोगिताको अन्य विविध विधामा लोरिश गुरुङ बब्ली, वर्षा घोरासैनी क्याटवाक, जेसिका शाही बेस्ट स्माइल, दैशा श्रेष्ठ बेस्ट पर्सनालिटी, श्रेया श्रेष्ठ डिसिप्लिन, पुजा सिवाकोटी पङ्चुअल, सुष्मिता कार्की बेस्ट हेयर, अमिषा गुरुङ इन्टरटेनर, सामाना घिमिरे बेस्ट फिगर अवार्ड विचेता चयन गरिएका थिए । प्रतियोगिता नमित भण्डारीको कोरियोग्राफीमा संचालन भएको थियो । 

तपाईको प्रतिक्रिया

स्थानीय चुनाव बिशेष

जिल्ला समन्वय समिति पर्साको सभापतिमा फोरमका उम्मेदवार बिजयी 

जिल्ला समन्वय समिति पर्साको सभापतिमा फोरमका उम्मेदवार बिजयी 

पर्सा जिल्लामा शुक्रबारको चुनावी घरदैलोका तस्बिरहरु

पर्सा जिल्लामा शुक्रबारको चुनावी घरदैलोका तस्बिरहरु

पर्सामा चुनावी प्रचार प्रसारका लागि समाजिक सञ्जालको ब्याप्क प्रयोग

राम मण्डल बीरगञ्ज मंसिर ८ पर्सामा चुनावी प्रचार प्रसारका लागि समाजिक सञ्जालको ब्याप्क प्रयोग

अन्तराष्ट्रिय

अफगान सेनाको कारबाहीमा १७ तालिबान मारिए

अफगान सेनाको कारबाहीमा १७ तालिबान मारिए

उत्तर कोरियाले जापानतर्फ फेरि अर्को मिसाइल छोड्यो

उत्तर कोरियाले राजधानी प्योङयाङबाट पूर्वी दिशामा जापानतर्फ फेरि एक मिसाइल छोडेको छ ।

मुम्बईमा भवन भत्कँदा ११ को मृत्यु

मुम्बईमा भवन भत्कँदा ११ को मृत्यु


विचार/ब्लग

नेपाल प्रहरीको उदाउँदो किरण: सर्बेन्द्र खनालको आगामि यात्रा

श्रावन ०५ बिहीवार, हेटौंडा । गृह मन्त्रालयका बढुवा समितिले भर्खरै गरेको एस.एस.पि.को बढुवा सिफारीसमा १५ जना प्रतिस्पर्धीलाई उछिन्दै कार्यसम्पादनको आधारमा डि.आई.जि.को बढुवा सिफारीसमा १ नम्बरमा पर्न सफल हुनु भएको छ ।