चलचित्र ‘देश–परदेश’ बन्ने

   
89   पटक पढिएको

काठमाडौं – राजु गिरीको निर्देशनमा चलचित्र ‘देश–परदेश’ बन्ने भएको छ । राजधानीमा बुधबार आयोजित एक कार्यक्रममा चलचित्र निर्माण शुभ–साइत घोषणा भयो । 

मुर्हुत समेत गरिएको कार्यक्रममा चलचित्र विकास बोर्डका सदस्य उत्तम केसीले क्ल्याप हानेका थिए भने चलचित्र कलाकार संघका अध्यक्ष रामकेशर बोगटीले मुहुर्त सर्ट निर्देशन गरे ।

२२ अषारबाट छायाँकनमा जाने चलचित्रमा प्रेम सोनी, सारिका केसी, सुरविर पण्डित, पल्पसा डंगोल, रश्मी भट्ट, शेरबहादुर गुरुङ, गोपाल कुइकेल लगायतका कलाकारको अभिनय रहनेछ ।

प्रेम सोनीको कथा, अर्जुन पोखरेलको संगीत, रामेश्वर हुमागाइको छायांकन, रोशन श्रेष्ठको एक्सन रहनेछ । चलचित्र विशुद्ध नेपाली परिवेशमा निर्माण हुने कार्यक्रममा जानकारी दिइयो । 

यसै नामबाट केही पहिले चलचित्र बनेको थियो ।  अभिनेता धिरेन शाक्य अभिनित यो चलचित्रले राम्रो ब्यवसाय गरेको थियो । 

– कार्यक्रममा कलाकार प्रेम सोनीले राम्रो बिषयवस्तुका कारण आफू अभिनय र निर्माणमा  अगाडि आएको बताए । 

–  नायिका सारिका केसीले चलचित्रको कथावस्तुले मन छोएपछि बताइन् । 

– निर्देशक राजु गिरीले यस अगाडि आफृुले जे जस्तो चलचित्र बनाएपनि अब भने सबैले हेर्न मिल्ने चलचित्र बनाउने बताए ।

तपाईको प्रतिक्रिया

स्थानीय चुनाव बिशेष

बन्द रहेका बिचिकाली र कृषि औजार पुनः संचालनमा ल्याउनु नै मेरो प्रमुख उदेश्य  उम्मेदवार सर्राफ

बन्द रहेका बिचिकाली र कृषि औजार पुनः संचालनमा ल्याउनु नै मेरो प्रमुख उदेश्य  उम्मेदवार सर्राफ

बिरगञ्ज महानगरका टोलबासी भन्छन बिकाश हुन्छ भन्ने कुरामा बिशवाश लागदैन

राम मण्डल मंसिर ४ बीरगञ्ज  बिरगञ्ज महानगरका टोलबासी भन्छन बिकाश हुन्छ भन्ने कुरामा बिशवाश लागदैन

उम्मेदवारले समाजमा गरेको लगानी, योगदान र चरित्रको आधारमा मात्र मतदान गरौं उम्मेदवार सर्राफ

उम्मेदवारले समाजमा गरेको लगानी, योगदान र चरित्रको आधारमा मात्र मतदान गरौं उम्मेदवार सर्राफ

अन्तराष्ट्रिय

उत्तर कोरियाले जापानतर्फ फेरि अर्को मिसाइल छोड्यो

उत्तर कोरियाले राजधानी प्योङयाङबाट पूर्वी दिशामा जापानतर्फ फेरि एक मिसाइल छोडेको छ ।

मुम्बईमा भवन भत्कँदा ११ को मृत्यु

मुम्बईमा भवन भत्कँदा ११ को मृत्यु

अमेरिकी सैन्य अखडामा कोरियाले आक्रमण गर्ने चर्चा

उत्तर कोरियाले प्रशान्त महासागरमा अमेरिकी स्वामित्वमा रहेको गुआम टापुमा हमला गर्ने तयारी गरिरहेको उत्तर कोरियाली समाचार संस्थाहरुले जनाएका छन् ।


विचार/ब्लग

नेपाल प्रहरीको उदाउँदो किरण: सर्बेन्द्र खनालको आगामि यात्रा

श्रावन ०५ बिहीवार, हेटौंडा । गृह मन्त्रालयका बढुवा समितिले भर्खरै गरेको एस.एस.पि.को बढुवा सिफारीसमा १५ जना प्रतिस्पर्धीलाई उछिन्दै कार्यसम्पादनको आधारमा डि.आई.जि.को बढुवा सिफारीसमा १ नम्बरमा पर्न सफल हुनु भएको छ ।