जिल्ला समन्वय समिति पर्साको सभापतिमा फोरमका उम्मेदवार बिजयी 

जिल्ला समन्वय समिति पर्साको सभापतिमा फोरमका उम्मेदवार बिजयी 

पर्सा जिल्लामा शुक्रबारको चुनावी घरदैलोका तस्बिरहरु

पर्सा जिल्लामा शुक्रबारको चुनावी घरदैलोका तस्बिरहरु

नेपाली महिला क्रिकेट टोलीको पहिलो जित

नेपाली महिला क्रिकेट टोलीको पहिलो जित

नमूना मतदानमै अाैँठाछाप, अलमल्याउने मतदान

निर्वाचन आयोगले समयमै मतदाता शिक्षा गाउँगाउँमा पुर्याउन नसक्दा अछामका मतदातामा मतदान प्रक्रियाबारे अन्योल देखिएको हो । मत माग्दै नेता गाउँगाउँ पुगिसके पनि मतदान प्रक्रियाबारे प्रशिक्षणका लागि मतदाता शिक्षा स्वयंसेवक पुगिनसकेको स्थानीयवासीले बताएका छन् । 

बाराको कलैयामा एक नवजात शिशुको लिंग काटियो

बाराको कलैयामा एक नवजात शिशुको लिंग काटियो

जिल्ला समन्वय समिति पर्साको सभापतिमा फोरमका उम्मेदवार बिजयी 

जिल्ला समन्वय समिति पर्साको सभापतिमा फोरमका उम्मेदवार बिजयी 

पर्सा जिल्लामा शुक्रबारको चुनावी घरदैलोका तस्बिरहरु

पर्सा जिल्लामा शुक्रबारको चुनावी घरदैलोका तस्बिरहरु

पर्सामा चुनावी प्रचार प्रसारका लागि समाजिक सञ्जालको ब्याप्क प्रयोग

राम मण्डल बीरगञ्ज मंसिर ८ पर्सामा चुनावी प्रचार प्रसारका लागि समाजिक सञ्जालको ब्याप्क प्रयोग

पर्सामा आजको चुनावी गतिबिधी तस्बिरमा

पर्सामा आजको चुनावी गतिबिधी तस्बिरमा

पर्साका प्रतिनिधी र प्रदेश सभाका उम्मेदवारहरुलाई बिरगञ्जका युवाहरुले गराए सचेत

पर्साका प्रतिनिधी र प्रदेश सभाका उम्मेदवारहरुलाई बिरगञ्जका युवाहरुले गराए सचेत

भारतमा महिलाको कपाल काट्ने भुत को आतंक पर्सा जिल्लामा पनि सार्वजनिक

वीरगंज,२७ साउन भारतमा महिलाको कपाल काट्ने भुत को आतंक पर्सा जिल्लामा पनि सार्वजनिक भएको छ ।

महिलाको कपाल काटने घटना विरगंजमा सार्वजनिक, महिलाहरु त्रसित

विरगंज,३०साउन भारतमा महिलाको कपाल काट्ने भुत को आतंक पर्सा जिल्लामा पनि एकपछि अर्को घटना सार्वजनिक हुन थालेको छ ।

वीरगञ्ज चिनी कारखाना लिजमा संचालन गर्ने सरकारको योजनाले उखु किसानहरु हर्षित 

विन्दुभुषण साह÷राम मण्डल वीरगंज,१८ साउनविगत १५ बर्षदेखि बन्द रहेकोे वीरगञ्ज चिनी कारखानालाई लिज अर्थात भाडामा सञ्चालनको अनुमति दिइ पुनर्जीवन दिने उद्योग मन्त्रालयको योजनाले पर्सा र बाराका उखु किसानहरु खुशी भएका छन् ।

सर्वोच्चको निर्णयले मधेशमा नयाँ तरंग ,संविधान संसोधन विना राजपा चुनावमा नजाने केन्द्रिय कमिटीको निर्णय : नगर अध्यक्ष ओम प्रकाश सरार्फ

वीरगंज,२६ साउन सर्वोच्च अदालतले मधेशमा स्थानिय तहको संख्या बढाउने विरुद परेको रिट खारेज गर्दै संख्या थप हुने सुनिश्चित गरेपछि मधेशमा आगामी चुनावमा राजपाले भाग लिने भने नयाँ तरंग छाएको छ ।

वीरगंज विधानसभा क्षेत्र नं.२ बाट चुनाव लडन राकेश दुबेलाई फोरम नेपालका युवाहरुको दवाव

स्थानीय तहको निर्वाचन सकिएसंगै आउदो मंसिर २१ हुने प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनको सरगर्मी तात्न थालेको छ ।


नमूना मतदानमै अाैँठाछाप, अलमल्याउने मतदान

निर्वाचन आयोगले समयमै मतदाता शिक्षा गाउँगाउँमा पुर्याउन नसक्दा अछामका मतदातामा मतदान प्रक्रियाबारे अन्योल देखिएको हो । मत माग्दै नेता गाउँगाउँ पुगिसके पनि मतदान प्रक्रियाबारे प्रशिक्षणका लागि मतदाता शिक्षा स्वयंसेवक पुगिनसकेको स्थानीयवासीले बताएका छन् । 

फरार अपराधी पक्राउ

ज्यान उद्योग, घरेलु हिंसा लगायतका विभिन्न मुद्धामा फरार रहँदै आएका ८ जनालाई पक्राउ गरिएको वडा प्रहरी कार्यालय विर्ताका प्रमुख प्रहरी निरीक्षक अनिस कुमार कर्णले बताए ।

बुढीगण्डकी स्वदेशी लगानीमै निर्माण गर्ने मन्त्रिपरिषद् बैठककाे नर्णय

शुक्रबार बसेकाे बैठकले १२ सय मेगावाट क्षमताका जलाशययुक्त अायाेजना अागामी ८ बर्षभित्र सम्पन्न गर्ने लक्ष्य समेत राखेकाे छ । मन्त्रिपरिषद बैठकपछि ऊर्जा मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै ऊर्जा मन्त्री कमल थापाले १२ सय मेगावाटको बुढीगण्डकी आयोजना स्वदेशी पुँजी मै निर्माण गर्ने निर्णय भएको जानकारी दिए ।

बिप्लव समुह को अरोपमा पक्राउ परेका यादव नेकपा मावोवादी केन्द्रका केन्द्रिय सदस्य हुन

नेकपा माओवादी ( बिप्लव समुह) को अरोपमा पक्राउ परेका अकलु यादव नेकपा मावोवादी केन्द्रका केन्द्रिय सदस्य रहेको सो पार्टीले जनाएको छ ।

प्रचण्डका छाेरा प्रकाश दाहालको निधन

प्रचण्डपुत्र प्रकाश दाहालको निधन भएको छ । पारिवारिक स्रोतका अनुसार आइतबार बिहान नर्भिक अस्पतालमा उनको निधन भएको हो ।

वडा सदस्यसँग आपत्तिजनक अवस्थामा भेटिएको आरोपमा वडाध्यक्ष पक्राउ

वडा सदस्यसँग आपत्तिजनक अवस्थामा भेटिएको आरोपमा वडाध्यक्ष पक्राउ

अन्तराष्ट्रिय

अफगान सेनाको कारबाहीमा १७ तालिबान मारिए

अफगान सेनाको कारबाहीमा १७ तालिबान मारिए

उत्तर कोरियाले जापानतर्फ फेरि अर्को मिसाइल छोड्यो

उत्तर कोरियाले राजधानी प्योङयाङबाट पूर्वी दिशामा जापानतर्फ फेरि एक मिसाइल छोडेको छ ।

मुम्बईमा भवन भत्कँदा ११ को मृत्यु

मुम्बईमा भवन भत्कँदा ११ को मृत्यु

अनियमित लोडसेटिंगले विरगंजका व्यवसायीहरु मारमा ,उद्योगको उत्पादनमा असर परेको व्यवसायीहरुको गुनासो

विरगंज,२५साउन लोडसेडिङ भन्दा बाहेकको समयमा पनि पटक पटक अचानक विद्युती आपुर्ति सेवा अवरुद्ध अअर्था ट्रिपीङ हुदा बारा पर्सा औद्योगिक कोरिडोरमा रहेका उद्योगहरुको उत्पादनमा असर परेको छ ।

सांसदको प्रश्नः बुढीगण्डकी आफैं नबनाई चिनियाँ कम्पनीलाई किन ?

१८असार, काठमाडौं । १२ सय मेगावाटको बुढीगण्डकी जलविद्युत आयोजना आफ्नै लगानीमा बनाउनुपर्ने सांसदहरुले माग गरेका छन् ।

वर्षा नहुँदा सप्तरीमा दुई प्रतिशत धान रोपाइँ

१५ असार, राजविराज । असारको पन्ध्र अर्थात् आज धान दिवसका दिनसम्म आइपुग्दा जिल्लामा दुई प्रतिशतमात्र धान रोपाइँ भएको छ । यस वर्ष असारको सुरुमै पर्याप्त मात्रामा वर्षा नहुँदा रोपाइँमा कमी आएको जिल्ला कषि विकास कार्यालयले जनाएको छ ।

१५ बोरा युनाईटेड सिमेन्ट किन्दा १ बोरा सित्तैमा

१५ असार, काठमाडौं । युनाईटेड सिमेन्टले एक विशेष योजना ल्याएको छ, जस अन्तर्गत हरेक १५ बोरा युनाईटेड सिमेन्टको खरिदमा १ बोरा सिमेन्ट सित्तैमा पाउन सकिनेछ । यो योजनाले आम उपभोक्तालाई विशेष लाभ पर्‍ुयाउने कम्पनीको दावी छ ।

शिक्षा

अनेरास्ववियु पर्सादारा नर्सिङ कलेजका बिधार्थीहरुलाई बिदाई

वीरगंज,२८ साउन नेकपा एमाले निकट अनेरास्ववियु जिल्ला कमिटी पर्साले आज एक कार्यक्रमका बिच बिरगंज नर्सिङ कलेजका पि.सि.एल तेसा्रे बर्षका बिधार्थीहरुलाई बिदाई गरेको छ ।

लमजुङमा दुई विद्यार्थी प्रथम

बेसीशहर - यसबर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) अन्तर्गत लमजुङमा दुइजनाले बराबरी नम्बर ल्याएर प्रथम भएका छन् । बेसीसहरस्थित बुद्ध मेमोरियल बोर्डिङ स्कुलकी रितु श्रेष्ठ र धमिलिकुवास्थित शैलपुत्री माविका समीर सेढाइ“ जिल्ला प्रथम भएका हुन्

सरकार र अस्थायी शिक्षकबीच वार्ता हुने

काठमाडौँ -असार । सरकार र अस्थायी शिक्षक सङ्घर्ष समितिबीच आज वार्ता हुने भएको छ

म त गाउँकी केटी, सेक्समा काँचै छु – एलिना

म त गाउँकी केटी, सेक्समा काँचै छु – एलिना

अक्षयको ‘ट्वाइलेट’ बक्स अफिसमा चम्कियो

अक्षयको ‘ट्वाइलेट’ बक्स अफिसमा चम्कियो

शुभले ल्याए ‘मलाई माया गर’

काठमाडौं - गायक शुभ तामाङको दोस्रो एल्बम ‘मलाई माया गर’ सार्वजनिक भएको छ । राजधानीमा हालै आयोजित कार्यक्रममा गीतकार डा. भोला रिजालले एल्बम सार्वजनिक गरे । डा. रिजालले शुभका गीत दर्शकका लागि कर्णप्रिय हुने बताए ।
Nature Documentary 2017 || Wild Sri Lanka: Land of Lakes - BBC Wildlife Documentary 2017
BBC Living with Nomads 1/3 Nepal
BBC News Review: British Airways' embarrassing mistake
Jeremy Corbyn on Tory-DUP deal, BREXIT & May | Full Statement, The Commons (26Jun17)

हिन्दि समाचार

राम रहीम के समर्थक हुए उग्र, 5 राज्यों में हिंसा, 30 लोगों की मौत

 रेप के पुराने मामले में शुक्रवार को पंचकूला की सीबीआई कोर्ट ने बाबा राम रहीम को दोषी करार दे दिया है।एक गुमनाम पत्र पर लिए गए संज्ञान के करीब 15 साल बाद अदालत ने फैसला सुनाते हुए डेरा प्रमुख को दोषी करार दिया। राम रहीम पर आए फैसले के बाद डेरा समर्थक अनियंत्रित हो गए हैं। पंजाब और हरियाणा में भड़की हिंसा की आग यूपी, दिल्ली और राजस्थान तक फैल गई है। हरियाणा के पंचकूला में ही हिंसा से 30 लोगों की मौत हो गई है। राम रहीम को दोषी करार दिए जाने के बाद उन्हें रोहतक लाया गया है। सजा पर अगली सुनवाई 28 अगस्‍त को की जाएगी। जज जगदीप सिंह ने पूरा फैसला पढ़ा।

समाज

लायन्स क्लब अफ वीरगंज ग्रिन क्याम्पसद्वारा मेयर सरावगी सहित पौडेल र खातुन सम्मानित

वीरगंज कार्तिक २८ लायन्स क्लब अफ वीरगंज ग्रिन क्याम्पसले आज एक समारोहका बीच वीरगंज महानगरपालिका तथा जीतपुर सिमरा उपमहागनरपालिका र पोखरीया नगरपालिकाका प्रमुख तथा उप्रमुखहरुलाई भव्य रुपमा सम्मान गरेको छ ।

विचार/ब्लग

नेपाल प्रहरीको उदाउँदो किरण: सर्बेन्द्र खनालको आगामि यात्रा

श्रावन ०५ बिहीवार, हेटौंडा । गृह मन्त्रालयका बढुवा समितिले भर्खरै गरेको एस.एस.पि.को बढुवा सिफारीसमा १५ जना प्रतिस्पर्धीलाई उछिन्दै कार्यसम्पादनको आधारमा डि.आई.जि.को बढुवा सिफारीसमा १ नम्बरमा पर्न सफल हुनु भएको छ ।

अन्तर्वार्ता

बीरगञ्ज महानगरको वडा न. १६ मा राजपाबाट उदाउदै युवा नेता रामबाबु पासवान

स्थानिय तहको चुनाव नजिकिएसंगै २ नम्बर प्रदेशको एक मात्र महानगरपालिका विरगंजमा प्राय सबै प्रमुख दलको कब्जा गर्ने रणनिति रहेकाले देशकै ध्यान अब २ विरगंज महानगरपालिकातिर तानिएको छ । २ वटा चुनाव बहिस्कार गरेको राजपा पनि चुनाव सहभागि हुने भएपछि विरगंज महानगरको चुनाव झन रोचक बनेको छ ।